Saturday 21st November 2026
नेपालको समाचार
Image

तितोपाटी- काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…

Image

तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…

Image

तितोपाटी- एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि…

Image

तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षदेखि परिवारसँगै बसेर रोजगारी गर्दै आएका थिए, बाँकेका कवीन्द्र शाही । भयावह रूपमा फैलिएकाे कोरोना संक्रमणले उनलाई पनि छाेयाे । संक्रमित भएर बिरामी परे पनि अस्पतालमा बेड नपाएपछि उनी अहिले हाेम आइसाेलेसनमै छन् । कोरोना पोजिटिभ देखिएपछि चारवटा अस्पताल धाउँदा पनि बेड नपाएपछि कोठामै…

Image

तीतोपाटी - नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता…

Image

तीतोपाटी - कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव…

Image

वैकल्पिक  सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन्। प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी…

Image

तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै चपेटामा पारेको कोरोना भाइरस संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना…

Image

तीतोपाटी - संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत अस्वीकृत भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी…

Image

तीतोपाटी - प्रधानमन्त्री ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले संसदमा विश्वासको मत लिँदा आजको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ मत प्राप्त भयो भने  तटस्थ १५ जना सांसद रहे । सदनमा जम्मा २३२ जना सांसद सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत…