तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…
तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे पाँच बजे प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु मैदानमा भारतलाई हराउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र भारतबीचको पहिलो खेल एक एक गोलको बराबरीमा सकिएको थियो। सो खेलमा नेपालका लागि…
किसन साह ,सर्लाही - सर्लाहीको त्रिभुवननगर सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपी बाट खटिएका टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु…
तीतोपाटी - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्। गाैतमले पार्टी उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् । उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाइ राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा अध्यक्ष ओलीको हुकुमी तानशाही प्रवृत्तिको खुलेर विरोध गरेका छन् ।…
तीतोपाटी - पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा…
तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…
तीतोपाटी - राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई…
दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो । सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको…
तीतोपाटी - रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र…
तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…
![]()