तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…
तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक…
काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा वैदेशिक रोजगार…
ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला…
काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…
अष्ट्रेलियाको सिड्नीे लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा एक नेपाली विद्यार्थीको निधन भएको छ । दुर्घटनामा काठमाडौं चावहिल घर भइ अष्ट्रेलियामा अध्ययनरत २४ वर्षीय अशिम थपलियाको मृत्यु भएको हो । उनी बस्ने अपार्टमेन्टबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएको हो । सन् २०१६ मा आइटी पढ्न…
काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए)काे लफडा प्रहरीसम्म पुगेकाे छ । निर्जाचनमा धाँधली भएकाे भन्दै प्रहरीसम्म उजुरी पुगेपछि उक्त संस्थाभित्रकाे विवाद सतहमा आएको हाे । जापानको एनसीसी निर्वाचनको धाँधलीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । ब्यूरोको अपराध अनुसन्धान शाखाले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई जापानको…
तीतोपाटी, काठमाडाैं - क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार…
तीतोपाटी - आज सोनाम ल्होसार अर्थात तामाङ समुदायको नयाँ वर्ष । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन…
काठमाडौं - २०५८ सालमा अस्पतालको कामका लागी भनि बहराईन पुर्याइ नेपाली महिलालाइ बेचबिखन गर्ने खोटाङका चन्द्र दिप राइ २० वर्ष पछि पक्राउ परेका छन् । राइले बहराईनको अस्पतालमा बिरामीको स्याहार सुसार गर्ने काममा पठाउछु भनि ति महिलालाइ ५ सय बहराइन दिनार (८ सय अमेरिकन डलर)मा बेचेका थिए । मानव बेचविखन…
![]()