Thursday 2nd May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् । सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार…

Image

तितोपाटी -  जापानको ओसाका सहरमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ ।अधिकारीहरूका अनुसार ३ सयभन्दा बढी मानिस घाइते भएका छन् । मृत्यु हुनेमा एक बालिका छन् । ९ वर्षीया बालिकाको भूकम्पले लडेको पर्खालले किच्दा मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पमा ज्यान गुमाउनेमा एक…

Image

भारतको जम्मू–कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीमाथि गोली हानी हत्या भएको छ । आफ्नो कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमाथि अन्धनधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका…

Image

तितोपाटी - फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा…

Image

तितोपाटी - उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको जनाएको छ। सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए। किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ। वाशिङटनस्थित हाम्रा…

Image

तितोपाटी - ऐतिहासिक भेटवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् । ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको…

Image

तितोपाटी - आफ्ना नेता किम जङ-अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा "स्थायी शान्ति स्थापना संयन्त्र"का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ। किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्। उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले "स्थायी र दिगो शान्ति…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग १२ जुनका लागि तय वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । भने राष्ट्रपति ट्रम्प पनि अाजै त्यहाँ पुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन्…

Image

केही दिनपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन ऐतिहासिक वार्ताका लागि सिंगापुर आउँदै छन्। यी दुबै नेताको सुरक्षामा भने सिंगापुर प्रहरीमा रहेका गोर्खा(नेपाली) हरू खटिने भएका छन्। दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आउनेछन्। तर सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, उनीहरू हिँड्ने सडक…

Image

तितोपाटी - ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि…