Sunday 5th May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो। अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ। अमेरिकी…

Image

तितोपाटी - अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ। अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ। यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ। उसले…

Image

तितोपाटी - स्टिल र अलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन (इयु) आबद्ध अर्थमन्त्रीहरू एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरूले अमेरिकाको उक्त निर्णयको विरोध गर्दै यदि एकतर्फी रूपमा त्यसो गरिए आफ्ना सबै आर्थिक नियम तथा नीतिमा अमेरिकालाई एक्लाएर अघि बढ्ने उनीहरूले स्पष्ट पारेका छन् । यस्तो निर्णय छिटै…

Image

तितोपाटी - रूसी एस-४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदी अरेबियाले चेतावनी दिएको फ्रान्सेली पत्रिका ल मोँद दैनिकले जनाएको छ ।साउदी अरेबियाले कतारले खरिद गर्न लागेको भनिएको एस-४०० बारे फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोँलाई जानकारी गराएको र यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । हतियार खरिदका लागि…

Image

तितोपाटी - ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ । ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा…

Image

तितोपाटी - अमेरिकाको म्यासाचुसेट्स राज्यमा १५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) विश्वबिद्यालयले नेपाली मुलकी चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ। बिश्वकै उत्कृष्ट विश्वविद्यालयमै विशेष श्रेणीमा आउने एमआइटी विश्वविद्यालयले नक्षत्रको नाम १८ वर्षीया देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ । एमआइटीले विज्ञान र प्रविधिको…

Image

तितोपाटी - यूकेको डोभर बन्दरगाहमा एक जना भियतनामी किशोरलाई सुटकेशमा बन्द गरी मानवतस्करी गर्न खोजेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ। अन्दाजी १६ वर्षीय ती किशोरलाई जीवन सङ्कटमा पर्ने शारीरिक लक्षणहरू देखिएपछि अस्पताल लगिएको थियो। बुधवार स्थानीय समयअनुसार रातिको साढे आठ बजे यूके बोर्डर फोर्सका अधिकारीहरूले फेला पारेका…

Image

एजेन्सी - गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन । त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ। इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकी हुन्। मेलानियाले आफू प्रथम महिला हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको र…

Image

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आउँदो पाँच वर्षभित्र युवा कामका लागि विदेश जानु नपर्ने गरी सरकारले तीन अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। तर, अहिले वैदेशिक रोजगारीका दैनिक दुई हजारभन्दा बढी युवा विदेश जान बाध्य छन्। युवाको विदेशमोह र बाध्यताले…