Thursday 2nd May 2024
साहित्य
Image

तीज विशेष मनमोहक जुनेलीहरू: (१) तीजको मान्छौं दर नि खान्छौं। (२) खाएर दर नाचने घर। (३) भईन्छ भेला तीजको बेला। (४) राखेर हित तीजको गीत। (५) गाइन्छ शुभ नाचिन्छ खुब। (६) नाच्दछौं हामी तीजमा दामी। (७) चेलीको पर्व सबैमा गर्व। (८) मजाले नाचौं कम्मर भाचौं। (९) धर्ममा यस्तै पर्व छ…

Image

पाल्पाली कवि गोविन्द खानलको कविता संग्रहअनुभूतिका प्रहरहरु २०७५ सालमा प्रकासित कृति हो जसको प्रकाशन पोखराथोक साहित्य सङ्गमले गरेको छ। पहिलो प्रकाशनमा पाँच सय एक प्रति प्रकाशन गरिएको छ जसको मूल्य दुई सय पच्चिस रहेको छ । स्व: माता पिताका समर्पित यो पुस्तक भित्र रहेका कविताको मर्महरु भनेर टकप्रसाद पन्थले यसको…

Image

तीज विशेष शीतहरू: ---------------- (१) तीज आयो खुशी छायो। (२) प्रेम साँची गाई नाची। (३) मन भर्ने खुशी छर्ने। (४) दिदी बैनी भई भेला। (५) पार्नै राम्रो नाच खेला। (६) देवी थान लाग्छ मेला। (७) आउँ सबै गर्ने भेला। (८) यस वर्ष तीज हर्ष। (९) तल माथी मिल्ने साथी। (१०)…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०५/०७ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- आफू खुसी मिल्दो । स्थायी :-…

Image

षडऋतु तीज १ तीजकाे लहर गाउँ र सहर साथी अनि संगि भेटने माैका याे नाच्ने र गाउने रमाईलाे छ याे। २ तीजको बेलामा दिदी र बहिनी भेट घाट राम्रो गीत गाइ नाच्ने दुख सुख पाेख्ने संस्कृति याे हाम्रो । ३ रमाइलो पर्व नारी हुनु गर्ब बर्षमा आउने गीतकाे माध्यम दुख…

Image

शीतहरु शीर्षक:डगी नाच डगी डगी नाच नाच भन्ने भन्ने बेला आयो कता कता डगी बने प्रश्न प्रश्न हुन थाल्यो लौन लौन झुर भयो कुत्ता कुत्ता भन्न छोडे डगी डगी राम्रो माने भ्रम भ्रम कस्तो यहाँ छम छम नाच्ने नाच आज आज सत्या नास भोली भोली के के होला तीज तीज…

Image

डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको इम्फाल स्थित इबोयाइमा सुमाङलीला सङलेनमा पचासौ सुमाङलीला महोत्सव हिजो साँझबाट आरंभ भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका महामहिम राज्यपाल ला.गणेशनको प्रमुख आतिथ्यमा सम्पन्न सो महोत्सवमा राज्यका मुख्यमन्त्री एन बिरेनको पनि उपस्थिति रहेको थियो । समारोहमा आफ्नो सारगर्भित वक्तव्य प्रस्तुत गर्दै…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल भाद्र ८ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लिगलले मन्तव्य व्यक्त गर्नु हुँदै जमानाकाे कुरा पनि नयाँ…

Image

पुष्कर अथक रेग्मी त्रिशूल लेखौं यसरी कविता, अाख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम…

Image

१ तीज नै आयो उमङ्ग छायो २ संस्कृति हाम्रो तीज नि राम्रो ३ तीजको पर्व नारीको गर्व ४ शिवको भक्ति नारीको शक्ति ५ सजियो अति मन्दिर जति ६ तीजको बेला चेलीको मेला ७ शिवको पूजा महिमा उँचा ८ पूजा नै गरी भक्ति नै अर्पी ९ आस्थाको पूजा हुँदैन धुजा १०…