Tuesday 15th September 2026
साहित्य
Image

म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधै हारेको छु फेसबुक टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु । कैले जापनिज वाली त कैले युरोपेली बस्न सकिन म आफ्नो मन सम्हाली तिम्ले छोडेपनि पिडा त खटाएको छु तिम्रै कारण सामाजिक सञ्जाल…

Image

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम…

Image

(१) पुषको जाडो जीउन गार्‍हो। (२) कोशिस गर अगाडि बड। (३) खुसी छ मन आफन्त सँग। (४) जुनेली देखे कविता लेखे। (५) सबैको साथ मिलाई हात। (६) माघको बेला जाउँला मेला। (७) चौबन्दी चोली ल्याउँछु भोली। (८) चलेन नेट भएन भेट। (९) उमेर छोटो भाग्यमा खोटो। (१०) चिसो भो अति…

Image

कक्षा ९मा पढ्ने देशजले भने-बा प्राणीहरूमा श्रेष्ठ कुन हाे ? छाेराकाे ठाडाे प्रश्न सुनेर आँखा तिखार्दै दीनबन्धुले-मान्छे ! सजिलोसँग भने । बाकाे जबाफले देशज गम्भीर भएर अर्को प्रश्न गरे- कसरी ? दीनबन्धुले - सामान्य छ नि अरु प्राणीलाई आफ्नो सुखका लागि प्रयाेग गर्न सक्छ, मात्रै आफ्नो सुखका लागि । देशजलाई…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१०/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठ्चालीसौँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/०३ ..................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४७ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०९/२८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- अच्युत घिमिरे भुटान समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/२६ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

नारायण कोइराला - माघ २, २०७९ । धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे पछिल्लो आख्यानात्मक कृति 'बाआमा' माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै 'बाआमा'माथि प्रकाश पार्ने काम गरे । ऐनाले समेटेको…

Image

अनियन्त्रित अवस्थामा एक्कासी जमीनतिर हेर्यो। जताततै सुन्यता।यात्रीतिर फर्केर हेर्यो,सबै आनन्दित र खुसी। उनीहरूको खुसी बिथोल्न चाहेन। उ आफ्नो ज्यान बचाउन सक्ने सम्भावना देख्यो। सम्भावनातिर ध्यान दिएन।सबैलाई फेरि हेर्यो।सबै आफ्नै परिवार जस्तो लाग्यो।जोड संग आवज आयो।धुवाँ निस्कियो। न यात्री बाँचे न आफु। मात्र बच्यो इतिहास, "कर्तव्यनिष्ठ पाइलट भनेर।" -तानसेन,पाल्पा