Wednesday 16th September 2026
साहित्य
Image

गजल : ++++ बहर : हजज मुसद्दस मकबुज अर्कान : १२१२.१२ १२.१२१२ समाजमा सबै, रुवाउँदै गयौ । खुसी हुँदै तिमी, लजाउँदै गयौ । भुलेर जानुको, कथा बुझेर हो, लुकेछ वेदना, हँसाउँदै गयौ । अथाह पीर त्यो, थियो सबै कडा , कसो गरी तिमी, बताउँदै गयौ । बिहान लालिमा, कता गए…

Image

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर औँसीले साम्राज्य…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना =१० झर १ दिमाग मेरो शून्य शून्य भएको छ, होस् हवास सबै तिमी तिरै गएको छ। २ आफू बसेर मलाई सुत्न भन्छौ बिहान सक्दो सबेरै उठ्न भन्छौ। ३ खाली दिमाग शैतानको बास भयो, मेरो लागि तिमी मात्रै एक खास भयो। ४ जिन्दगीमा जिउन जान्नु…

Image

गजल (वसन्त तिलका छन्द) सोझो फसाउन बनेछ विधान तिम्रो । कस्तो थियो अघि अहो अभिमान तिम्रो । के के थियो कसम बान्धवमा गरेको या बिर्सियौ कि त अझै छ जमान तिम्रो । जो जो छ देश भरमा सब दिक्क नै छन् को गाउला र अब खै गुणगान तिम्रो । आगो…

Image

"झरदेखि झरनासमा, हाम्रो यात्रा सागरसम्म" झरना =१० झर १) उफ् प्रकृतिको रूप कस्तो सलल बगि आउने भए झैँ सस्तो । २) रमाइलो त्यो नगर एकैछिनमा भयो बगर । ३) हेर्दाहेर्दै पानीले भरियो वरिपरि समतल्ल आनन्दले बाँचेको जिन्दगी भयो छातछुल्ल। ४) मन बुझाउनु अब यो स्थितिमा खै कसरी गर्नुहुन्न वनजङ्गल र…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ३ (तीन) १ ढुकुटी मात्र आफैले आफ्नो भरायो यहाँ दिन्छु मैले अरुलाई भन्दै करायो यहाँ दिउँसै बत्ती लिएर खोज्दा पनि सूर्य नै पनि धमिलो भई हरायो यहाँ अरुकै हातमा मातृभूमि गरायो यहाँ । २ के होला यो बेला देशको कुरा गरिन…

Image

नयाँ शीत मृदु प्रीत गीत संग मीत लाउ झुल्के घाम वर्षा याम वर्षा लाग्यो भोक जाग्यो युद्ध शान्ति मन क्रान्ति कुरा काटे छुरा चल्छ इन्दिरा गाैतम असम , भारत ।

Image

तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…

Image

“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पञ्चाङ्ग ३ (तीन) १ झम् झम् वर्षे झरी पातमा गाइरहे गानाहरू खरको छानो तप्प तप्प चुहिरहे छानाहरू तारामण्डल छानो हजुर गरिबीको जीवन छैन घुम्, भिज्यो शरीर लाउने आफ्ना नानाहरू जति पल्टाउँ उस्तै लाग्छन् जिन्दगीका पानाहरू । २ चौबिसै घण्टा बादल पानी बनी…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कर्तब्य नगरेपछी नाश हुन्छ, आफ्नैले गर्दा उठिबास हुन्छ । २ भोको पेटमा खुशि दिन जुटौ बाढी पैरो फेरि जान्छ नफुटौँ । ३ कोलाहलमा आफू एक्लै हुन्छौ भिडभन्दा पर शान्ति पाइन्छ । ४ खोला किनारमा वस्ति बस्न सिकायौ एक भोटको निम्ति…