Wednesday 16th September 2026
साहित्य
Image

१, नाम दाम चलेकातिरै आँखा हेरिन्छ यहाँ जो छन् दुःखी गरिब उसैलाई केरिन्छ यहाँ कहिले हुँदैन हाम्रो देशमा राम्रो विकास रोजी खोजी चाहे कै ती सासंद फेरिन्छ यहाँ । २, जहिले धर्म संस्कारको नाममा दण्डित भएँ म एकलास गोठमा सुत्नु पर्दा बलात्कृत भएँ म बुझेनन् पीडा बाउ आमाले पराईले के…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. झमझम बर्सियो पानी असार मासमा नसोचेको विपत्ति आइपर्यो बसेको बासमा । २. प्रकृति दोहन गरि बास बनाए बाढी पहिरोले सबै सपना बगाए । ३. सुन्दर बस्ती मनोरम शान्त शहर निमेष मै भयो सारा अप्त्यारिलो बगर । ४. जिन्दगीभर साँचेका ती सुनौला सपना उडायो हुरीले…

Image

कथा व्यथा भोलि केथा काम नाम यात दाम जहाँ यहाँ देखि त्यहाँ हाम्रो राम्रो सबै चाम्रो हात पात दिन रात मीठो गिठो धुलो पिठो ऐन च‌ैन केही छैन सारी दारी एक भारी जस्तो सस्तो कुन्नि कस्तो गल्ली हल्ली बस्ने रल्ली अरू बरू मान्छे हरू हाँसो नासो भयो पासो भोक शोक…

Image

१.खुसीमा बितोस हरेक छिन मनदेखी कामना शुभ दिन । २.माया गर नजाउ है छोडेर चोट दिई अन्तै मन मोडेर । ३.चौतर्फी खोजी गरें ईश्वर देखिएन्, मेरो मात्रै किन होला भाग्य लेखिएन् । ४.तिम्रो बाटो पछ्याउँदै मेरा पाइला सारौंला, जिन्दगीको डुङ्गालाई दुवै मिलेर तारौंला । ५.ब्यर्थैमा नबगाऊ भो आँसुको खोला, तिमीलाई…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना (१ ) आउन सक्छ वर्षा अविरल फेरी खोस्न सक्छ खुसी रति भर नहेरी । (२) खस्न सक्छ पहाड नदी होला बन्द विकराल रूप लिन्छ मन्द मन्द । (३) दिन रात सधै सजग बन्नु राम्रो भलाई त्यसैमा हुन्छ सधै हाम्रो । ( ४ ) जति…

Image

“ झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म “ झरना = १० झर १ कैयौं मानव क्षति भयो बाढी पहिरोले देखेन, सुनेन अन्धो सरकार बहिरोले । २ हे झरी नरोइदेऊ बेस्सरी मेरो आँशु सकिन्छ ज्यान गलेर सारा मानव दुःख पाएर थाकिन्छ । ३ मुटु फुट्ला झैं रुन्छन आकाश पनि घरिघरी विपत्ति आयो…

Image

"झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म" 🌺झरना 🌺 🌹"नेपाल "🌹 १.प्यारो लाग्छ हाम्रो देश नेपाल, सुन्दर शान्त अनि विशाल । २. प्राकृतिक हराभरा रमणीय स्वर्ग, मनमोहित नेपाल हाम्रो लाग्दछ गर्व । ३. जताकतै हरियाली प्रकृतिको धनि, नेपालमा जन्मिएका हामी कति भाग्यमानि । ४. गौतम बुद्ध जन्मिनु भो हाम्रै नेपालमा, देश…

Image

गजल ### यो आँशुको खहरे थमाउन छ गाह्रो । त्यो तिम्रो शहरमा रमाउन छ गाह्रो । रुपैंयाँमा नापतौल सजिलै गरिन्छ हो ईज्जत,प्रतिष्ठा कमाउन छ गाह्रो । पत्थरका मुटु छन् कसरी पो गल्छन् घाउ, कष्ट, पिर छमाउन छ गाह्रो । छेपारो झैँ रंग फेर्छन् हरेक पलमा आफ्नै भनी हात समाउन छ…

Image

पुष्कर अथक रेग्मी - लघुकथाकार नारायण कोइरालाद्वारा लिखित, कालीगण्डकी न्युजमा संप्रेषित लघुकथा " हाम्रो खुशी" को लघुसमीक्षा निम्नानुसार गरिएको छ : कथासार: दमको रोगी साइँलो बालाई हस्पिटल लैजान एम्बुलेन्स पाइएन । बाँसको स्टेचर बनाएर मुखमा मास्कले छोपी हस्पिटल पुर्याईयो ।बाँसमा बोकेर ल्याएको देखि मूर्दाझै मानेर मानिसहरू अचम्मित भए ।कोरोनाको शंकामा…

Image

नौलो यात्रा हावासरि उडिरहेछ मन सकिन बाध्न मैले , कपुर झै बिलाइरहेछ जिन्दगी अन्त हुने कैले । उराठ जिन्दगीमा रसरङ्ग अाउने मेरो कैले , मनको फुलबारीमा रिम्झिम वर्षा हुने कैले । जिन्दगीभरी संघर्ष गरें सफल हुने कैले , लक्षबिन्दुमा पुग्ने उदेश्य पूरा हुने कैले । भावनाको सागर माझ बाटो हरायो…