Saturday 19th September 2026
साहित्य
Image

(१) संस्कृति हाम्रो बचाऔं राम्रो (२) जुनेली मान हुन्छ है शान (३) स्वच्छता भाव जुनेली साथ (४) उज्यालो मन मान्छेको धन (५) प्रतिभा छम्के जुनेली चम्के -शान्ता शाक्य पाल्पा (१) जलेको रीत जुनेली शीत (२) हसिंलो मुख भुलेर दु:ख (३) जुनेली आयो पर्व नि ल्यायो (४) नारीको कर्म पराई धर्म…

Image

  कृष्ण:- दैव लिला कस्तो भेला चारै तिर गाई जात्रा घर बस्ने हामी मात्र ईन्दिरा:- उसो भए कसो गरुँ म त तिम्रो भर परुँ कृष्ण:- कृष्ण नाउँ के.सी. थर आशा गर भर पर ईन्दिरा:- आशा गर्दा जुनी बित्यो लौ न अब कसो गरुँ कृष्ण:- तिम्रो आश पुरा हुन्छ धैर्य गर…

Image

गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…

Image

तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज  २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…

Image

१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ   २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…

Image

तीतोपाटी डटकम-‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात…

Image

“ पाँच तत्व पाँचै विकार , पाञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग हरु १ बैगुनीले माया जालमा फसाएर मार्यो मन्द मन्द मुटुभित्र डसाएर मार्यो माया भन्दा ठूलो केही छैन भन्छन् यहाँ यै मायाले सुर्के डोरी कसाएर मार्यो उचालेर फेरि यसै खसाएर मार्यो। २ न चाहेरै बस्यो माया भन्नसक्या हैन कतिकति…

Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग जुट्नु भन्दा फुट्नु राम्रो भन्छ यो दुनियाँ भेट्नु भन्दा छुट्नु राम्रो भन्छ यो दुनियाँ दुनियाँको कुरा पनि बुझ्नै गाह्रो भयो उठ्नु भन्दा सुत्नु राम्रो भन्छ यो दुनियाँ भुट्नु भन्दा चुट्नु राम्रो भन्छ यो दुनियाँ विष्णु भट्टराई ’विभु’ पञ्चाङ्ग (क्वा टी )…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " जनै पूर्णिमा तथा रक्षाबन्धन २०७८ को उपलक्ष्यमा सम्पूर्ण पञ्चाङ्ग परिवार साथै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना साथै यसै उपलक्ष्यमा लेखिएका केही पञ्चाङ्गहरू यसप्रकार रहेका छन् । पञ्चाङ्ग जनै पुर्णिमाको दिन धेरै शुद्ध बन्नु पर्छ हामी। रक्षा बन्धन हातमा बाध्दा…