खोरिया #### आयो जनै यो पूर्णिमा चाहाड पूर्ण चन्द्रमा हातमा डोरो बाँधौन ज्ञान साँधौन फेरेर नया जनै यो बाँधेर रक्षा डोरो त्यो मनाउँ क्वाटी खाएर जम्मा भएर । पूर्णिमा नाम विभिन्न चाहाड छैन लौ भिन्न मनाउँ आफ्नै प्रकार धनी सस्कार । कहानी बन्दै आएछ जमाना उल्टो भएछ प्रशिद्धि आफ्नै कर्म…
शीत नव्य कार्य भव्य शीत जन्म्यो प्रीत बढ्यो शीत टप्क्यो काव्य झल्क्यो शीत चम्क्यो मोती टप्क्यो यता शीत उता शीत बनौँ सबै मीतै मीत सबै तिर प्रीतै प्रीत गाऔँ हामी गीतै गीत लेखौँ फेरि शीतै शीत बिम्ब टप्क्यो काव्य चम्क्यो छवि सभ्य काव्य भव्य मन स्वस्थ छवि स्वच्छ मैत्री भाव…
छिटो उठ ब्रस गर दुध संग खाजा खाऊ एक छिन पढी बस सधैं जस्तै खाना खाऊ नेट खोल पाठ पढ पालै पालो धेरै पढ ब्रेक हुदाँ खाजा खाऊ अनि फेरि पढ्न जाऊ गृह कार्य सधै गर बुझी पढ राम्रो लेख भोलि पनि यस्तै गर स्कुल जाने कैले होला साथी संग…
तिजको बेलामा माइती घरमा दाज्यूको भरमा नाच गान गर्दै मादलु तालमा मिठाई थालमा आयो जनै पूर्णे पशुपति जाने नयाँ जनै भिर्ने सर्दी भगाउन तातो क्वाँटी खाने परम्परा धान्ने राखी बाँध्ने दिन दिदी बैनी किन धेरै टाढा भाको आउ सँगै बसौँ मिठो मिठो खाई सँग सँगै नाचौँ कृष्ण बहादुर के.सी. गोङ्गबु,काठमाडौँ…
अधेरी रातमा कोहि छैन साथ झुक्यायो छायाले न त बत्ति बल्छ मन मात्र जल्छ सोधन मायाले मास्क मुखा कस्नि त्यो हातमा घस्नि घर भित्र बस्नि यो कोरोनाले नि भने झै भईन भेट हुन छैन गणेश को बर्त गर्छु तिम्रो पुजा दूध लड्डु दुबो रातो फुल जानी बिघ्न हर्ता ठानी छ…
(१) सौन्दर्य घुल्छ साहित्य फुल्छ (२) भित्रछ शूल बाहिर फूल (३) लुटको धन फुटको मन (४) मुसुक्क हाँसो परेछ पासो (५) खुशीको पल आउछ फल (६) अर्काको नासो परियो पासो (७) मनछ चङ्गा घरमै गङ्गा (८) भएर गन्ध चलेको मन्द (९) तिम्रो त्यो कुरा चलायौ छुरा (१०) नजर कर्के उमेर…
तीतोपाटी - तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस आज भाद्र ५ गते मनाइएको छ । लघुकथा दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथा सङ्ग्रह विमोचन गरेको छ । लघुकथा भाग दुईको प्रकाशक सिखा बुक पब्लिकेसन हो भने कमलको फूलको…
पाँच हाइकु : +++++++ १ डालीमा मैना मैनाको सम्झनाले रातीमा सैना ! २ अन्न पोसिलो गाउँमा सुन फल्ने माटो मलिलो ! ३ कञ्चन जल सुन्दर बोटमाथि पाकेको फल ! ४ पहाडी पाखा मान्छेले बुझे राम्रो कागको काका ! ५ पीपल छाया वरको सम्झनाले मुटुमा माया ! ... ✍️ आर्त…
घुम्दै फिर्दै तिज आयो रोग बढ्यो दैब लाग्यो छैन मन केही खुशी लग्यो बरै सबै खोसी रोग बनि डुल्दै आयौ एक्लै पारी सबै लग्यौ बाढी पैरों जता ततै शान्ति सुन्न छैन कतै कुन खुशी साँची नाचु आफ्ना गुमे क्यारी हासु आँखा भरी आँसु झारी कालो दिन याद गरी रोइ रोइ…
तिज आयाे रम झम नाच्ने दिन छम छम याद आयाे बाबा आमा चिल्ला खाजा दर खाँदा मिठाे हुन्थ्याे आलु तामा साथी सङ्गी भेट घाट साथी खुशी साटा साट फिर्याे दिन नाैलाे आज भेट घाट नेट बाट छैन कतै जम घट खल्लाे लाग्छ तिज पनि सम्झी रुन्छु हिजाे म…
![]()