Thursday 23rd April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - रुसी जासुसी विमानलाई सिरियामा क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खसालिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रुसले दाबी गरेको छ । रुसले विमान आक्रमणमा इजरायलको हात रहेको आरोप लगाएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकुसँग भएको दोहोरो झडपपछि विमानमा क्षेप्यास्त्र प्रहार हुँदा चालक…

Image

तीतोपाटी- मोडल आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको (मुग्लानी) बोलको दशै गित युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीलाई लक्षित गरि स्वदेशमा पर्याप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिलाई गीतको रुप दिएर सप्तऋषि…

Image

किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत…

Image

तितोपाटी - सङ्घीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो कुवेत)को एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अाज सेप्टेम्बर १९ तारिकका दिन कुवेत आउँदैछन्  । नेफेसो कुवेतले यस अघि नै सार्वजनिक विज्ञप्ति जारी गरि अाफ्नो प्रथम अधिवेशनको लागि प्रमुख अतिथिको रूपमा केन्द्रिय सह-अध्यक्षलार्इ कुवेत ल्याउन लागेको…

Image

[ गजल ] सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला । अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।। पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन् देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।। मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो कालो कर्तुत ढाक्न भित्र…

Image

तीतोपाटी- मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।…

Image

तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…

Image

तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन…

Image

बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली…

Image

तितोपाटी - २१ वर्षीया एक युवतीमाथि काठमाडौंको भीमढुंगामा सामूहिक बलात्कार भएको छ। बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण…