फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष : अध्ययनमा लगानीअनुरूप नै सफलता हात लाग्नेछ । अवसरका लागि क्षमतावान् व्यक्तिसँग प्रतिस्पर्धा हुनसक्छ । परिश्रम तथा बुद्धिको सहायताले उचाइमा पुग्न सकिनेछ । परिवारजनको भावनालाई आत्मसात् गर्दा समस्या पहिचान गर्न मद्दत मिल्नेछ । आलोचना गर्ने आफन्तजन नजिकिनेछन् । भोज–भतेरमा संयमित रूपमा प्रस्तुत हुनुहोला…
तितोपाटी - संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको बिहिबारको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल…
तितोपाटी - मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्। राज्य लगानी कोषको रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो। गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र…
तितोपाटी - फिलिपिन्समा ‘म्यांकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ८१ पुगेको प्रहरीले जनाएको छ । प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता व्यक्ति भीषण आँधीपछि आएको पहिरोमा पुरिएको अनुमान छ । उत्तरी फिलिपिन्समा आँधीपछिको पहिरोमा परेर पुरिएकाहरूको खोजी गर्दै उद्धारकर्मी । खानी क्षेत्रमा कार्यरत दर्जनौं व्यक्ति पहिरोमा पुरिएको आशंका…
देबकी बिष्ट - महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरीरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका। उनले लगाएको रातो टिसर्टमा सिलिक्क परेको कपाल अझै आकर्षक देखिन्छ। चिकित्सकले उपचारको क्रममा हातमा लगाइदिएको पट्टिले उनलाई केही असहज भएको छ। नाबालिकाको हँसिलो मुहारमा लागेको बादल हेर्दा मन चसक्क हुन्छ।…
तितोपाटी - भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका संचालकको गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुलका संचालक मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् । विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर…
तितोपाटी - बागलुङमा गत हप्ता मेलाबाट घर फर्कंदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले निसीखोलाका दुई युवकलाई पक्राउ गरेको छ । भदौ २७ मा निसीखोला–४ को कानबगरमा तीजको मेला हेरेर फर्केकी १५ वर्षीया किशोरीलाई स्थानीय युवकले बलात्कार गरेका थिए । किशोरीका अभिभावकको उजुरी परेपछि ती युवकलाई गाउँबाटै नियन्त्रणमा…
तितोपाटी - देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ । दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा ३२ जनाको दरबन्दी…
तितोपाटी - नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ । उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको…
तितोपाटी - संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३ को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। संविधान दिवसको अवसरमा सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा…
![]()