Saturday 25th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए। गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने…

Image

तितोपाटी - बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन्। खेतमा काम गर्न गएकी धोविन…

Image

तितोपाटी - आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ। शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको…

Image

तितोपाटी - तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा हुँदा २०९ जना भन्दा बढीको मृत्यु भएको छ । १०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि…

Image

तितोपाटी - अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा…

Image

तितोपाटी - बन्दुकधारीहरूले इरानको एहवाज शहरमा हिँजो शनिबार एउटा सैनिक परेडमा गोली चलाउँदा आक्रमणमा परी सर्वसाधारणसहित २५ जनाको ज्यान गएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सरकार विरोधी एउटा अरब समूह "एहवाज न्याश्नल रिजिस्टेन्स" तथा इस्लामिक स्टेट दुवैले सो हमलाको जिम्मा लिएका छन्। सैन्य परेड भएको स्थल नजिकै रहेको एउटा पार्कबाट हमलाकारीहरूले हमला गरेका…

Image

बसन्त थापा - “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन  २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ…

Image

बसन्त थापा -नेपाली दूतावास कुवेतले संविधान दिवस एक विशेष समारोह आयोजना गरी कुवेतमा विभिन्न राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक कला नृत्य सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको  छ । गत शुक्रबार,२० तारिखका दिन कुवेत स्थित फार्वानियाको क्राउन प्लाजामा दूतावास द्वारा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री H.E.…

Image

तितोपाटी - काभ्रे मण्डनदेउपुर नगरपालिका–१० स्थित कान्तिटारका ४७ वर्षीय राजेन्द्र नेपाल ‘राजु’ ओछ्यान परेको १७ वर्ष भयो । दैनिक रोजीरोटी जुटाउने मूल व्यक्ति नै थला परेपछि परिवारको बिचल्ली भएको छ । २०५८ वैशाख ११ मा घरभन्दा पारि रहेको बडहरे बेंसी गएर फर्किने क्रममा उनी भीरबाट लडेका थिए । भीरबाट लडेर ढाडमा स्पाइनल कड इन्जुरी…

Image

तितोपाटी - निदाइरहेका बेला यौनसम्बन्धी सपना देख्नु स्वभाविक हो । यौन सपनाका क्रममा स्वप्न दोष हुनसक्ने भए पनि यी दुवै फरक–फरक कुरा हुन् । सधैंजसो र सबैको स्वप्न दोष हुनैपर्छ भन्ने छैन । कतिपय बेला अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुनसक्छ । उमेर पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक…