तितोपाटी - माल्दिभ्समा राष्ट्रपति चयनका लागि अाज आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ । माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका…
तितोपाटी - समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद…
तितोपाटी - हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन । सुष्मिता…
तितोपाटी - मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ । हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले…
तितोपाटी - ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो । भजनी…
तितोपाटी - विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ…
तीतोपाटी- चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आएको छ आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन वैदेशिक रोजगारमा रहेका युवा युबतिको कथामा आधारित गीति काथा सर्बजनिक गरेका केसिले मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन । जुन गितमा आवाज चर्चित…
तितोपाटी - कैलालीमा सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो । बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका…
तितोपाटी - सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हाे। शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात…
बसन्त थापा - बिश्वकर्मा समाज नेपाल कुवेतको दोश्रो साधारणसभा तथा बिश्वकर्मा पुजा र सम्मान कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा गत सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन भव्यरूपमा सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा…
![]()