Thursday 24th September 2026

सरिका केसीको उत्कृष्ट अभिनयमा रहेको (दशैँ गीत) “निरमाया” बजारमा (भिडियो सहित)


तीतोपाटी- चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आएको छ  आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन वैदेशिक रोजगारमा रहेका युवा युबतिको कथामा आधारित गीति काथा सर्बजनिक गरेका केसिले  मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन ।

जुन गितमा आवाज चर्चित गायिका सर्मिला गुरुङ र सन्तोष के सिको रहेको छ भने शब्द र संगीत स्वयम् सन्तोष केसि कै रहेको छ । गुल्मिको सुन्दर ठाउँहरुको दृश्यलाई कैद गरिएको उक्त  गितको निर्देशन केसी ले गरेका छन भने कोपिल लामाले छाँयाकन गरेका छन र सुरेस श्रेष्ठ, तथा प्रबिन भट्टको सम्पादन मा रहेको यस गितमा सरिका केसि र रमेश केसि को उत्कृष्ट अभिनय रहेको छ । एस एस डिजिटल बाट बजार आएको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...