तितोपाटी - क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त…
तितोपाटी - अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले चार महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस पनि जारी भएको छ । विभिन्न किसिमका जघन्य एवं संगठित अपराधमा संलग्न भई विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा नोटिस जारी गर्ने गर्छ…
तितोपाटी - दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक…
तितोपाटी - बुटवलमा विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् । ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको…
तितोपाटी - भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन्। “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य…
तितोपाटी - मुगु जिल्लामा मदिरा सेवन गरी श्रीमतीलार्इ कुटपिट गर्ने श्रीमानका विरूद्ध जिल्ला अदालतमा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्। आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा…
तितोपाटी - रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः४० बजेतिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सक सुरेन्द्र बस्नेतले बताए। उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले…
तितोपाटी - रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर घर्ती करिब ६७ लाख रुपैयाँ ब्लड मनी (क्षतिपूर्ति रकम) तिरेपछि साउदी अरेबियामा जेलजीवनबाट मुक्त भर्इ स्वदेश फर्केका छन् । उनी दुई वर्षअघि साउदीको राजधानी रियादमा जेल परेका थिए । दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख (भदौ २१ गते) जेलमुक्त भएका हुन्…
तितोपाटी - माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम मोहमद सोहिल विजयी भएपछि त्यहाँ विजयी भएपछि त्यहाँ विजय जुलुस सुरु भएको छ। विपक्षी नेता इब्राहिमले वर्तमान राष्ट्रपति अब्दुल्ला यामीनलाई पराजित गर्दै माल्दिभ्सको सत्तामा पुगेका छन्। निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन्। निर्वाचन आयोगले…
तीतोपाटी- वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीले आफुले काम गरेको पारिस्रमिक नपाए पछी कतारमा आत्महत्या गरेका छन। कतारको एक्वा मास्टर्स कम्पनीमा बिगत ५ बर्ष देखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमान सिंह जिम्बाले गत सोमबार कम्पनी होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन। गत…
![]()