तितोपाटी - पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा एक बालिकाको हत्या भएको छ । सोमबार साँझ ६ बजेदेखि हराएकी १० वर्षीया श्रेया बिकको हत्या भएको हो । आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे श्रेया मृत अवस्थामा भेटिएकी हुन् । स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा…
तितोपाटी - निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन बुझ्दै समितिले दिएको प्रतिवेदनको आधारमा अनुसन्धानलाई अघि बढाइने बताएका छन्। प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन । प्रतिवेदन बुझाउने क्रममा सञ्चारकर्मीहरुलाई…
बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…
मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले मंगलबार बिहान एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका- ८ सिस्नेका ४५ वर्षीय गणेश विष्ट रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। उनीसँगै बेचबिखनको आरोप लागेका तीनजना भने फरार छन्। फरार हुनेमा बैतडीको सिगास गाउँपालिका- २ गाँजरीकी २५…
तितोपाटी - पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको…
तितोपाटी - भोजपुरमा एक किशोरी बलात्कारमा परेकी छिन् । यहि असोज २ गते पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी हुन्। बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ। राईले गत असोज दुई गते घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय किशोरीलाई वारीमा लगि…
तितोपाटी - गायक रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा आएको छ । कहिले माया प्रिति, कहिले बिछोड त कहिले कला संस्कृतिलाई संरक्षण गर्ने खालका मन छुने गीत गाएर नेपाली लोक दोहोरीको क्षेत्रमा उदाएका नव गायक रोशन कुताल क्षेत्रीले फेरी नयाँ दशैं गीत बजारमा ल्याएका हुन् । https://youtu.be/Jy622Wce3S4…
तितोपाटी - नवलपरासीमा एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन…
तितोपाटी - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ…
तितोपाटी - गएराती परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् । अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् । अविरल वर्षाका कारण…
![]()