तितोपाटी - नेपाली दुताबास अबुधाबीले आफुले नियतबस कुनै गलत कार्य नगरेको दाबी गरेको छ । केही मिडियामा दुताबासको मिलेमतोमा मानब तस्करी हुने गरेको भन्ने समाचारको नेपाली दूतावास युएईले बुधबार एक बिज्ञप्ति जारी गर्दै खण्डन गरेको छ। ‘नियमित कार्य सम्पादन गर्ने शिलशिलामा केही त्रुटि हुनसक्छ तर नियतबस कुनै गल्ति गरेको छैन’ ‘कसैले…
तितोपाटी - नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको अध्यक्षमा रंजनराज कुवँर निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा मंगलबार राजधानी साैलमा सम्पन्न छैठौँ अधिवेशनबाट कुवँर अध्यक्षतामा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा एकदेव (सन्दीप) पाण्डे र कुवँर बीच प्रतिस्पपर्धा भएको थियो । अध्यक्ष मतदानमार्फत चयन भएपनि अन्य पदहरू…
तितोपाटी - जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला…
तितोपाटी - सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् । जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि…
तितोपाटी - दुई महिना अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणबारे नेपाल मानव अधिकार संगठनले स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो…
तितोपाटी - झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक…
नारायण पोख्रेल - सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै…
तितोपाटी - पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई…
तितोपाटी - वैदेशिक रोजगारीका क्रममा युएई पुगेका पर्वतका एक युवाको सवारी दुर्घटनामा ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी खलडाँडाका २८ वर्षीय युवा यामप्रसाद रिजालको मृत्यु भएको हो । आफैले चलाएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको परिवारले जनाएको छ । भदौ २७ मा मोबाइलबाट नेपालमा रहेकी अाफ्नी अामासँग कुरा गर्दैगर्दा…
तितोपाटी - दशैंका लागि अग्रिम टिकट बुकिङ अाजबाट खुलेकाे छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले अाज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर…
![]()