Thursday 23rd April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी एक १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न…

Image

तितोपाटी - सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बारा, पर्सालगायतका जिल्लामा यातायात ठप्प भएको छ। चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलनको घोषणा गरेको थियो। चालकले सवारी साधन नचलाएर…

Image

तितोपाटी - मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्। ‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको…

Image

तितोपाटी - सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् । उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ । हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन्…

Image

तितोपाटी - महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट पाटी र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका…

Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी छ। बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं प्रभावित भएका छन्। दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो। यो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका छन्। केही दिनयताको अविरल वर्षा र…

Image

तितोपाटी - फिलिपिन्समा ‘म्याङकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ६५ पुगेको छ। फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा ११ व्यक्तिको मृत्यु भएको छ। प्राकृतिक विपत्तिमा परी ४३ जना बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ।  त्यहाँ पनि आँधीले ठूलो…

Image

तितोपाटी - प्युठानको गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा विद्यार्थी बिरामी हुने समस्याले पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ । तीन वर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् । पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो । गत असार ५…

Image

Titopati - Nirmala Pant’s parents, accompanied by Province 7 lawmakers and rights activists, met Prime Minister KP Sharma Oli at his residence on Monday, to seek justice for their daughter. In the meeting that lasted an hour, Nirmala’s mother Durga Devi handed over a memorandum to Oli at Baluwatar. She explained…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ ( शनिबार) गते अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने छ। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष…