तितोपाटी - प्रधानमन्त्री भएलगत्तै आर्थिक मितब्ययिताको अभियान थालेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसअघि सरकारले खरिद गरेका सरकारी हेलिकप्टर, विलासी कार र केही भैंसीसम्म लिलाम सुरु गरेका छन्। यसैक्रममा सोमबार सरकारका ७० वटा विलासी कार लिलाम गराएका छन्। राष्ट्रिय सम्पत्तिको उच्च सदुपयोग गर्ने नीतिअनुरुप खानले विभिन्न मन्त्रालयलगायत सरकारी कार्यालयमा रहेका १०२ वटा…
तितोपाटी - नाइजेरियाका दुई प्रमुख नदीमा बाढी आउँदा कम्तीमा सय जनाभन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन निकाय नेमाले ठूलो वर्षाका कारण नाइजर र बेन्यु नदीमा बाढी आएको जनाएको छ। ठूलो वर्षाले दुई हप्तासम्ममा एकपछि अर्को बाढी निम्त्याएको छ र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। नदीका पानी…
बसन्त थापा - मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको छ। हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि…
तितोपाटी - जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ । हटस्टोन मसाजका फाइदा के–कस्ता छन् ? प्राकृतिक पद्धतिद्वारा गरिने…
तितोपाटी - विज्ञान र प्रविधिको चमत्कारले संसारमा अब असम्भव भन्ने कुरा केही छैन भन्न सकिने अबस्था अाइरहेको छ । विभिन्न अाविश्कार मार्फत मानिसलार्इ सर्वेसर्वा बनाएको यस पृथ्वीमा हामीले मानिसका बच्चा टेस्ट्युब प्रविधि मात्र जन्माएको कुरा त देखे जाने सने हो तर विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक…
अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ। करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो। करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको…
तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् । हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य…
तितोपाटी - महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन्। राजधानीमा गत शुक्रबार आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुषतर्फ र २४ प्रतियोगीलाई पछि पार्दै अदिती महिलातर्फ विजयी भएका हुन्। विजेता दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँदा आशिषले…
तितोपाटी - तीन महिना भित्र सबै तहको एकता टुंगो लगाउने निर्णय गरेको नेकपाले चार महिना पुग्दासमेत तल्लो तहको एकता अझै मिलाउन सकेको छैन। एकताका लागि गठन भएका कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता थप जटिल र ढिलाइ हुँदै गइरहेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक…
तितोपाटी -अाज यन्त्र र औजारको पूजा अर्चना गरेर विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त गर्ने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना…
![]()