तितोपाटी - इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय २६ यात्रुको भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । ‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणी पूर्वी सुलवेसीको बाउबाउबाट बनगाईतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता…
तितोपाटी - कञ्चनपुरमा एक महिला झ्यालमा झुंडिएको अबस्थामा मृत भेटिएकी छिन् । कैलालीको गोदावरी नगरपालिका १० मालाखेतीमा ती महिलाको रहस्यमय मृत्यु भएको हो । मालाखेतीकी २४ वर्षीया तुल्सी फुलाराको घरभित्रै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । फुलाराको शनिबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी…
तितोपाटी - गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेकाे छ । मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरेको हो। यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन…
तितोपाटी - नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा…
तितोपाटी - फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्। त्यस्तै, मकाउ इन्टरनेशनल एयरपोर्टबाट १६० उडान रद्ध गरिएका छन्। उक्त क्षेत्रका ९ सय मानिसहरू सुरक्षित…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष अभिभावकको सुझावलाई ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक काम गर्न सके धन आर्जनसमेत गर्न सकिएला । जिम्मेवारीको काममा विवेक पुर्याउनुपर्नेछ । राम्रो अवसर प्राप्त हुन सक्छ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन् । पूण्य कार्यतर्फ आकर्षित भइनेछ । वृष मनले नसोचेका…
बसन्त थापा- गत सुक्रवार १४ सेप्टेम्वर २०१८ का दिन कुवेत स्थित जिलिबको पोपिन्स हलमा नमुना बिश्वकर्मा समाज कुवेतले भब्यताका साथ बिश्वकर्मा पुजा कार्यक्रम सम्पन्न गरेको छ । कुवेतको जिलिब स्थित पोपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम…
बसन्त थापा - नेपाल कुवेत संस्कृतिक मन्च द्धारा आयोजना १७ औ प्रस्तुति हरितालिका तिज बिशेष संस्कृतिक कार्यक्रम २०७५, कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत शुक्रबार अर्थात सेप्टेम्बर १४ तारिख को दिन रहेको कार्यक्रम…
तितोपाटी - आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो। बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको…
तितोपाटी - दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला…
![]()