तितोपाटी - रामेछापमा एक जना तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही…
तितोपाटी - अमेरिकाको क्यालिफोर्नियास्थित ल्युसज प्याकर्ड बाल अस्पतालमा विल्मा वाङ नर्सका रूपमा काम गर्छिन् । अट्ठाईस वर्षअघि उनी आफ्नो दैनिक काम गरिरहँदा समयअगावै जन्मेको बच्चालाई राम्रो देखभाल गर्थिन् । विल्मा नवजात शिशुहरूको हेरचाह गर्छिन् र धेरै पहिले उनले आईसीयूमा जिन्दगीको लडाईं लडिरहेको बच्चाको स्याहार गरिन् । उनले सोचेकी पनि थिइनन् होला,…
तितोपाटी - अब कञ्चनपुर निर्मला बलात्कार हत्याकाण्डले नयाँ मोड लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीमाथि नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरेपछि यसले नयाँ मोड लिने भएको हो । समितिमा पाँच…
तितोपाटी - काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल…
तितोपाटी - अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणमा एक व्यक्तिले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्तिले पनि आफ्नो छातिमा गोली हानी आत्महत्या गरेका छन्। बेकर्सफिल्ड भन्ने स्थानमा भएको घटनामा ६ जनाको ज्यान गएको हो। मारिने मध्ये एकजना गोली चलाउने पुरुषकी श्रीमती भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै फक्सन्युजले जनाएको छ। बुधबार साँझ…
तितोपाटी - साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन्। सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग् ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन्। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो…
तितोपाटी - विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो । कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन्…
तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ । बरु निर्मला पन्तका बाआमा न्याय खोज्न कञ्चनपुरबाट काठमाडौंमा भौंतारिन बाध्य भएका छन् । उता स्थानीयले यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र…
तितोपाटी - अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा उपचार खर्च राज्यले नव्यहोर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो । परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो विधेयक…
तितोपाटी - एप्पलले बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्यो । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको…
![]()