होम कार्की - साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् । उनीहरू कतारमा सन् २०२२ मा हुन…
तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…
तितोपाटी - मलेशियामा विषक्त मदिराका कारण ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ । शुक्रबार रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले जनाएको छ। सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको थियो। यस्तै सुनसरीका संजय…
मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …
बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…
तितोपाटी - मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ जनाको मृत्यु भएको छ। प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले अन्य ३६५ जना घाइते भएका शनिबार जानकारी दिएका छन्। घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता…
तितोपाटी - घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्।…
गजल सबैमा छाओस् खुसीको लहर,यो साल दशैँमा । कसैको लागि नबनोस् कहर , यो साल दशैँमा ।। पुकारौं दुर्गा मातालाई हामी ,सबैजना मिलेर । भक्तिले पूजा गरौं हर प्रहर , यो साल दशैँमा ।। परदेशिएका सबै दाजु भाइ , दिदी र बहिनी । आऊ गरौं पूरा मनका रहर ,यो साल…
तितोपाटी - प्रधानमन्त्री केपी ओलीले आतंकबाद र उग्रवाद जस्तै राजनीतिक अस्थिरता पनि मुलुकको विकासको बाधक भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ अाैं महासभामा सम्बोधन गर्दै उनले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् ।…
तितोपाटी - केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान…
![]()