Sunday 26th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - जापानमा आइतबार आएको शक्तिशाली आँधी र पानीका कारण ५६ बढी घाइते भएका छन्। अाँधीसँगै अाएकाे लगातारकाे पानीले बाढी पहिराे समेत जान सक्ने माैसम अधिकारीहरुले बताएका छन्। अाँधीका कारण टाेकीयाेमा रेल र हवाइसेवा समेत प्रभावित हुँदा हजाराैं यात्रुहरु अलपत्र परेका छन्। स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको…

Image

तितोपाटी - इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् । इन्डोनेसियाको…

Image

बसन्त थापा- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलजज भ्रमणका लागी स्थानीय समय अनुसार बेलुका ५:३० मा कुवेत आउदै। कुवेत स्थित मन्त्रालयका अनुसार राजकुमारको भ्रमणका क्रममा आज बेलुकाको समयमा केही सडक यातायात परिवर्तन गरिने भएको छ। कुवेत टाईम्सका अनुसार बेलुका ५ बजे देखि विमानस्थलमा यात्रा गर्दा अल- रायाद रोडको…

Image

तितोपाटी - महिलामाथि हुने हिंसाका रुप साना ठुला र फरक फरक छन् । अधिकांश कामकाजी महिलाले कुनै न कुनै प्रकारका हिंसा कार्यक्षेत्रमा भोग्नु परिरहेको हुन्छ । साधारण महिलाको हकमा त हिंसा सामान्य भइरहेका बेला जनप्रतिनिधि पनि हिंसापीडित भएको सुन्दा पत्याउन गाह्रो पर्छ । जनताको मतले निर्वाचित भएकाले पनि कार्यक्षेत्रमा हिंसा भोग्नु परिरहेको…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो । सुदूरपश्चिमको राजधानी गोदावरी…

Image

साढे चार दशक जापानमा कर्म गरेर बिताएका देवमान हिराचन गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष हुन् । तर, आफूलाई एनआरएनभन्दा पनि मातृभूमिको एउटा कट्टर प्रेमी–पुजारी भन्न रूचाउने उनी नेपाललाई कृषिउपजको हिसाबले एक ‘अर्गानिक मुलुक’ घोषणा गर्ने–गराउने अभियानमा सक्रिय छन् । धेरै बोलेर केही पनि नगर्नुभन्दा केही नबोलेर धेरै गर्न सक्नुलाई जीवनकै आदर्श…

Image

तितोपाटी - प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ। धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो। आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे। धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका…

Image

तितोपाटी - निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कन्चनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टसहित तीन जनाकाे डिएनए परीक्षण रिपाेर्ट अाएकाे छ। प्रहरीका अनुसार तीनै जनाकाे डिएनए रिपाेर्ट निमर्लाकाे रिपाेर्टसँग मेल खाएकाे छैन। बिष्टसँगै उनका छोरा किरन र अर्का युवक आयुष बिष्टको…

Image

तितोपाटी - अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न…

Image

तितोपाटी - इन्डोनेसियाको तटीय सहर सुलावेसीमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपपछिको शक्तिशाली सुनामीमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण सयौं घाइते भएको इन्डानेसियाको प्रकोप नियन्त्रण निकायका अधिकारीले शनिबार जानकारी दिएका छन्। घाइतेलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो…