तितोपाटी - मलेशियामा रहेका अबैधानिक नेपाली श्रमिकलाई स्वदेश पठाउछु भन्दै ठगी गर्न फूपू तोम्बा शेर्पा संग आर्थिक लेनदेन नगर्न नेपाली दूतावास मलेशियाले अनुरोध गरेको छ। साबिक नाल्बु १ ताप्लेजुङ घर भै लामो समय देखि मलेशिया बस्दै आएका शेर्पाले मलेशियामा विभिन्न कारणले अबैधानिक बन्न बाध्य भएका नेपाली कामदारसंग आफुले स्वदेश फर्काउन सक्ने भन्दै…
तितोपाटी - यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोको ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ती यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् । गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’…
हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्यु भएको हो। राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा…
तितोपाटी - वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राखिने भएको छ । अध्यागमन कार्यालयले सोमबारदेखि वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राख्न सुरु गर्ने भएको हो । वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सोमबारदेखि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरिँदै छ । एकीकृत सूचना प्रणाली लागू भएसँगै सोमबारदेखि वैदेशिक रोजगारबाट फर्किने…
तितोपाटी - जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। अाज सोमबार बिहान करिब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र…
तितोपाटी - यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ । शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ ।…
तितोपाटी - क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको…
तितोपाटी - आमाशयको भित्रि भागमा रहेको सिगान जस्तो पत्रको संक्रमणलाई ( Inflammation ) ग्यास्ट्राइटिस भनिन्छ । यो पाचन तन्त्र सम्बन्धि रोगहरुमा सबैभन्दा बढि हुने समस्या हो । अझ ग्यास्ट्राइटिसलाई नेपालको राष्ट्रिय रोग भनेर भन्ने गरेको पनि पाईन्छ । जस्को मुख्य कारण भनेको नेपालमा गरिने अत्याधिक मध्यपान, बिहानै खाइने अस्वस्थकर चिया, भुटेको,…
तितोपाटी - प्यूठान प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा…
तितोपाटी - शैक्षिक सत्रको सुरुमा ६६ वर्षीय कृष्णकुमारी गजमेर कक्षा १ मा भर्ना गरिदिनु प-यो भन्दै विद्यालय पुग्दा सिद्धेश्वरी माविका प्रधानाध्यापक र शिक्षकले पत्याएनन्। छोरीतर्फक नातिनातिनीसहित विद्यालयमा भर्ना हुन पुगेकी कृष्णकुमारीले ठट्टा गरेको ठानेर सुरुमा उनको भर्ना गरिएन। वैसाख २ गते उनका दुई नाति र एक नातिनीको मात्र भर्ना भयो। तर,…
![]()