Sunday 26th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आजदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २०२० का लागि आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा…

Image

तितोपाटी - इन्टरनेट ह्याकरले ५ करोड फेसबुक एकाउन्टमा क्षति पुर्याएका छन् । जसलाई फेसबुक इतिहासमै सबभन्दा ठूलो डाटा ब्रीच मानिएको छ। कम्पनीका अनुसार ह्याकरले सोसल नेटवर्कको कोडको सहायतामा क्षति पुर्याएका हुन् । तर ह्याकिङ गरिएका एकाउन्टको पेमेन्ट सिस्टम र पासवर्ड प्रभावित नभएको फेसबुक कम्पनीले बताएको छ । फेसबुकका सिईओ मार्क जुकरबर्गले यस्तो…

Image

तितोपाटी - १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० हप्ता भइसक्यो। तर दोषी अझै पत्ता लागेको छैन। हत्यारा फेला पार्न सरकार असफल भएको भन्दै कञ्चनपुरका सर्वसाधारणले फेरि आन्दोलन थालेका छन्। घटनाका आरोपी निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा नेगेटिभ आएपछि हत्या…

Image

तितोपाटी - उदयपुर त्रियुगा नगरपालिका–७ चकलघाटकी १७ वर्षीया किशोरी तुलसा पोखरेल २५ दिनदेखि हराइरहेको जनाइएको छ । मंगलबार राजधानी पत्रकार सम्मेलन गरी पोखरेल परिवारले तुलसा २२ भदौदेखि सम्पर्कविहीन रहेको जानकारी गराएको हो । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिस्ट्रेसन फाराम भर्न घरबाट हिँडेको परिवारको भनाइ छ । तर, सोही दिनदेखि…

Image

तितोपाटी - महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो । पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिए । तामाङ रसुवाबाट ५ किलो सुन…

Image

तितोपाटी - रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि साउदी स्थित नेपाली दूतावासले नेपाल पठाएको छ। दूतावासले मृत्यु भएका कामदारका हकदारले कानुनी रूपमा पाउने ब्लडमनि रकम र काम गरेको अवधीभरको सेवा सुबिधा सहित एकमुष्ट रकम २ लाख ७१ हजार ८ सय ७ साउदी रियल नेपाल स्थित…

Image

तितोपाटी - कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र  अब देखि नेपाल मै दिइने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ । रोजगारदातासँगको सक्कली करारपत्र…

Image

तितोपाटी - यो वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक ताशुकु होन्जोले पाउने भएका छन्। शरीरको रोगप्रतिरोधी क्षमता विकास गरेर छालाको प्राणघातक क्यान्सर निस्तेज गर्न सकिने पद्धति विकास गरेका कारण उनीहरुलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार वितरक स्वीडिस एकेडेमीले जनाएको छ। विज्ञहरुले छालाको क्यान्सर…

Image

तितोपाटी - इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको अधिकारीहरूले जनाएका छन् । मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो। मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस…

Image

तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप "कमेरो"यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी"चिन्तित"को रहेको छ भने सब्द स्वयम खातीकै रहेको…