तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ। ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा…
तितोपाटी - सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु…
तितोपाटी - किशोरी बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं. २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया किशोरीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।…
तितोपाटी - महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका डोम जातिका छात्र विद्यालयबाट निकालिएका छन् । शिक्षकले नै डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् । भंगहा…
तितोपाटी - सरकारले करिब १० अर्ब रुपैयाँ लागतमा संघीय संसद भवन बनाउन लागेको छ । सिहंदरबार प्रधानमन्त्री कार्यालय पछाडि बन्ने उक्त भवनको कुल लागत सरकारले आफै जुटाउन लागेको हो । निर्माण प्रक्रिया सुरु भएदेखि ३ वर्षको समयावधि रहेको उक्त भवनको अहिले डिजाइन र निर्माणका लागि सार्बजनिक खरिद ऐन अनुसार ठेक्का दिने…
तितोपाटी - सन् २०१८ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ। विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक रहेका छन् ।‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा…
मिलेको थियो जीवन,कसैको काम आउनको लागि , तर समय बितिरहेको छ , कागजको टुक्रा कमाउनको लागि !!! के गर्नु हुन्छ , यति धेरै पैसा कमाएर, न कात्रो ओडाउने कपडामा झोला हुन्छ , न त मुर्दा गाड्ने ठाउँमा दराज !! मृत्यु दिने यमदुतहरु पनि घुस पनि लिदैनन् , ईश्वरको प्रेमलाई जोगाएर…
हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन। नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने…
तितोपाटी - तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो। प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको…
तितोपाटी - सन् २०१८का लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन, फ्रान्सेली नागरिक ग्रेरार्ड माउरोउ र क्यानेडियन नागरिक डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको छ। लेजर फिजिक्सको क्षेत्रमा उल्लेख्य योगदान पुराएका कारण उनीहरुलाई भौतिक शास्त्रतर्फको पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। उनीहरुले विकसित गरेको पद्धतिले चिकित्सा, उद्योग, मनोरञ्जन,…
![]()