Sunday 11th October 2026

संसद भवन बनाउनलार्इ सरकारले १० अर्ब खर्चंदै


तितोपाटी – सरकारले करिब १० अर्ब रुपैयाँ लागतमा संघीय संसद भवन बनाउन लागेको छ । सिहंदरबार प्रधानमन्त्री कार्यालय पछाडि बन्ने उक्त भवनको कुल लागत सरकारले आफै जुटाउन लागेको हो ।

निर्माण प्रक्रिया सुरु भएदेखि ३ वर्षको समयावधि रहेको उक्त भवनको अहिले डिजाइन र निर्माणका लागि सार्बजनिक खरिद ऐन अनुसार ठेक्का दिने काम शहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ ।

उक्त भवनको डिजाइन बनाउन इनगर कन्सल्यानटलाई दिएको शहरी बिकाश तथा भवन निर्माण विभागलका महानिर्देशक मणिराम गेलालले बताएका छन् ।

अत्यादुनिक दङ्गबाट निर्माण हुने उक्त संसद भवनमा रास्ट्रियसभाका ५९ सांसद र प्रतिनिधि सभाका २ सय ६५ सांसदहरु अट्ने क्षमता रहेको सहरी विकाशमन्त्री मोहम्मद इस्तियाका राईले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...