तीतोपाटी - कुबेतमा यो हप्ता पनि दुई जना नेपाली श्रमिकले ज्यान गुमाएका छन । नवलपरासीका तारा बहादुर सुनार र तेरथुमका खम्बासिंह गुरुङको निधन भएको नेपाली दुतावास कुवेतले जनाएको छ । नवलपरासीका तारा बहादुरको र्हिदयघातको कारण शनिबार निधन भएको हो। श्रम गरेर नेपालबाट कुवेत आएको भए पनि हाल उनी कुन कम्पनीमा…
तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…
सरकारको हुकम सुनाउन मर्जी भयो । बस्ती बस्यो ऐलानीमा उठाउन मर्जी भयो ।। दिन दु:खी जनता जान्छन कहाँ कठैबरा जन्ता हटाउन सेना जुटाउन मर्जी भयो । लास माथी लास खातै-खात परेको बेलामा अन्यायको काम कुरा लुकाउन मर्जी भयो । सत्ता-भत्ता चाहिने काम केही नगरे पनि अर्दली लाई कुर्सी नै घुमाउन…
बनी एक आपसमा घाती प्रतिघाती हजुर । मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।। कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका , बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर । शोषण दमन सामान्ती परम्परा सँस्कारका , नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर । गलत सोच…
आमा, जिवनमा कठोर संघर्ष गरि गरि दुखपिडा सहेर बाहिर हासो छरी न्यानो न्यानो माया मुटुभरी भरी जन्म दियौं मलाई ज्यानको ख्याल नगरी। आमा, ज्ञानि गुणी बन्न पाठ धेरै पढायौ नीतिशास्त्र शिक्षा सबै ज्ञान सिकायौ दुनियाँले पुज्ने खालको बिद्या दिलायौ लाखौंमा एक तारा झै महामानव बनायौ। आमा, युगमानव बन्नको लागि प्रेरणा…
आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै आफनो हातमा लागेको माटो धोएर मेरो बाबुलाई फोहोर नहोस् भन्दै आफू एक छाक खाएर मेरो पेट भर्दै ।। म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर मलाई काखमा हल्लाई झन बढी हँसाउने म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।। मलाई…
तीतोपाटी - प्रधानमन्त्री ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले संसदमा विश्वासको मत लिँदा आजको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना सांसद रहे । सदनमा जम्मा २३२ जना सांसद सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत…
तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ । धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…
कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले । नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले । पुजापाठ,बिहे, भोज, मिटिङ्, सभा,सम्मेलन छ, भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले? कोभीड-१९ नामको भाइरस छ कि छैन भनी, आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले? नीति नियम कानुनको उल्लंघन गरि हिड्ने , खराब ती…
गुलाम नवि मन्सुर, सर्लाही - हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा…
![]()