Monday 22nd June 2026
प्रवास
Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…

Image

तितोपाटी - अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको गत बुधबार निधन भएको छ । उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी पुगेका मिलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको 'हाम्रो कलेज'मा अध्ययन गर्न आएका उनी…

Image

हरि कृष्ण न्यौपाने - साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको आज डिसेम्बर-७, शुक्रबार-२०१८ का दिन बिहान मृत्‍यु भएको हो ।    …

Image

तितोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा…

Image

हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…

Image

तितोपाटी - वेदेशिक रोजगारीको क्रममा कुवेत अाएका एक नेपाली युवा कुवेत अाएकै दिनदेखि हराएका छन् । नवलपरासी जिल्लाको वैदीकाली गाउँपालिका - ३ घर भएका राहदानी नंं. ०९४५४००४ का केशबराज मस्राङ्गी मगर कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएका हुन । उनी गत नोभेम्बर १२ तारिक  Sun & Company Pvt. Ltd.…

Image

तिताेपाटी - यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् । विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन्…

Image

तीतोपाटी डट कम-सृजनशिल युवा समाज नेपाल-कुवेतले नयाँ अंग्रेजी बर्ष सन २०१९को अबसर पारेर नेपालमा राष्ट्रसेबी तथा समाजसेबी ब्यक्तित्वहरुलाई सम्मान अनि समाजमा भैरहेको बिकृती,बिसङ्गति जस्तो कार्यलाई अन्त्य गर्नको निमित्त अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। आयोजक संस्था सृजनशिल युवा समाज नेपाल-कुवेतका अध्यक्ष पुष्कर सिंह धमी नेपाल छुट्टी गएको समय मिलाएर काठमान्डौमा माननिय…

Image

तितोपाटी डट कम-कुवेत- ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन।उक्त समाचार न्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगे पछी घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ लिएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना…

Image

तितोपाटी डट कम-साउदि अरब- “भविष्यको सपनामा रमाउन थालेको छु” यहि स्टाटस फेसबुकमा पोष्ट गरेको करिब अढाई महिना नहुदै साउदी अरबमा सदाका लागि विश्राम लिएका छन् एक होनहार नेपाली युवा । गत सेप्टेम्बर २१ तारिख, २०१८ आफ्नो फेसबुक पेजमा माथिको स्टाटस राखि भविष्यको सपना देख्ने कुसम बाकेका अरुण(वेद) चापागाईंको सपना चकनाचुर…