तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ ।…
हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्यु भएको छ। रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…
तितोपाटी - आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । पुर्व कार्यकालमा महासचिव रहेका तामाङलार्इ सर्व सम्मतिले अध्यक्ष चयन गरिएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको…
तिताेपाटी - नेपाल भलिवल क्लब कुवेतकाे आयोजना तथा बहराइन एक्सचेन्ज कम्पनिको मुख्य प्रायोजनमा हिजाे महाबुल्ला कुवेतमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम उपाधि अल्घानिम कम्पनिले जितेको छ। हिजाे सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दी टिमलार्इ हराउदै अल्घानिमले उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात…
हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…
तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…
बसन्त थापा, कुवेत / कुवेतमा लामो समय भारी बर्षातका कारण कुवेत स्थित अप्रवासी र स्थानीय आतंकित बनाइरहेकै समय ईरान इराक अर्थात कुवेत देखी ६९० किलोमिटर टाढाको दुरीमा केन्द्र बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का पुरै कुवेतमा महसुस भएको छ। करिब २ सेकेन्ड कुवेत हल्लाएको भए पनि यसले कुनै…
हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…
तीतोपाटी-नोभेम्बर २५,कुवेत। विश्वका अदिवासी जनजाती एक हौ"भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध…
तीतोपाटी-नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए : १) हिस्को कम्पनी <> नेपाल टिम"A" २)कुवेत लायन्स <> बागलुङ समाज…
![]()