Monday 22nd June 2026
प्रवास
Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल - कुवेतले आह्वान गरेको छ । मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज…

Image

तितोपाटी - दक्षिण कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपिएसमार्फत पाँच महिनाअघि कोरिया आएका उदयपुर कटारीका २० वर्षीय दिपक कार्कीको बुधबार मृत्यु भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए । मृतक कार्की खोङ्जु सहरको खेरोङम्यानस्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । बिहान काममा जान उठाउँदा कार्की…

Image

तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १  रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन  । कुवेत आएको १  बर्ष मै आफुले कमगर्ने घरबाट भागेर…

Image

तितोपाटी - रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् । दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर…

Image

तितोपाटी - थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले नेपालमा रहेका क्यान्सर रोग पीडित तथा मृगाैला रोग पीडितहरूलार्इ नेपाली रूपैया ९५ हजार भन्दा बढिको सहयोग गरेको छ । संघले नेपालमा विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि जम्मा रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । संघले सो रकम पाँचथर, धनकुटा र…

Image

श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…

Image

तीतोपाटी डटकम-हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ।गर्भपतन गराउने क्रममा २०७३ सालमा स्वास्थ्य कर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ…

Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

तिताेपाटी – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो । तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न…

Image

तिताेपाटी - अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्। ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको…