Monday 22nd June 2026
प्रवास
Image

तितोपाटी डट कम-नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतमा बजारमा ल्याएको छ । नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एका एक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ ।…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

बसन्त थापा- कुवेत/ कुवेतमा स्थापित तिन किराती सस्थाहरु द्वारा हुने भनीएको उधौली, स्यादर पिदर, चासोक तङ्नाम पर्वको तयारी पुरा भएको छ। किरात राई यायोक्खा कुवेत सुनुवार सेवा समाज कुवेत किरात याक्थुङ चुम्लुङ कुवेत द्वारा संयुक्त रुपमा आगामी २१ डिसेम्बर २०१८ शुक्रबारका दिन पपिन्स हल जिलिबको प्रांगणमा धुमधामका साथ हुन गहीरहेको…

Image

हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो ।  नेपाली…

Image

बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ  कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा  अतिथि कलाकारलार्इ स्वागत गर्नको…

Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तितोपाटी - धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न…

Image

तितोपाटी - मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग…

Image

हरि कृष्ण न्यौपाने - कुवेतको बातावरणमा स्वच्छता ल्याउनको लागि कुवेतले यस अघीनै सार्वजनिक स्थानहरु, सार्बजानिक यातायात, अस्पताल, बिध्यालय-कलेजहरु तथा सपिङ मलहरुमा धुम्रपान निषेध गरेकोमा पुन: धुम्रपान पछी चुरोटको ठुटा बाहिर फाल्नेहरुलाई नगद जरिवाना गर्ने नयाँ नियम ल्याएको छ।  कुवेतको अनलाइन पोर्ट आइमान मातमा डिसेम्बर-१०,२०१८ का दिन प्रकाशित समाचारमा जनाइए अनुसार…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति…