Saturday 3rd October 2026

कुवेतमा १४ नेपाली पक्राउ


तितोपाटी – कुवेतको महाबुल्ला स्थित झाड़ीबाट आज स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको जनाइएको छ ।

आज पक्राउ परेका सबै लाई डिपोर्ट डिपार्टमेन्टमा पठाएको छ । लामो समय देखि यहाँ गैर कानुनी रुपमा  नेपालीहरुले लङ्गुर बुर्जा खेलाउने र खेल्दै आएका थिए । आज देखि त्यो लङ्गुर बुर्जा खेलाउने स्थानमा डोजर लगाएर सम्पुर्ण सामाग्री भत्काइएको छ ।
#Ayman Mat


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...