Tuesday 28th July 2026
प्रवास
Image

तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट, बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पा,प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर, टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त, गरि तीन सदस्य गत मंगलवारका दिन कुवेत आएका छन। गत…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका - ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो…

Image

तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन  सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…

Image

परिवारद्वारा खोजीका लागि आग्रह तितोपाटी - तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् । घरेलु कामका लागि २०७२ साल मंसिरमा…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनकाे  लागि एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा कुवेत आइपुगेका छन् । एनसीसी कुवेतले भोली २अगष्टका दिन कुवेतमा सम्पन्न गर्न लागेको महाधिवेशनमा शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयोजक शर्माको स्वागतको लागि एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष…

Image

  मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन । अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।।   पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।।   पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे हिजोसम्म्म दाजु भन्ने मरेपछी…

Image

तितोपाटी- नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ। विदेशको चक्करमा डुबेको रकम फिर्ता र असुल गर्नेमाथि कारबाही हुनु पर्ने माग गर्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो।…

Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ । नयाँ बन्ने कार्य समितिमा…