Tuesday 28th July 2026
प्रवास
Image

बिश्वास आचार्य, टोकियो- हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने भएको  छ । नवलपरासी समाजले आउदो अगस्ट २६ तारिख जापानको टोकियो स्थित  नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने निर्णय गरेको छ उक्त तिज कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी…

Image

तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्‍याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…

Image

तितोपाटी -कुबेती नागरिक बिरामी पर्दा समेत ब्लड पाउन नसकेपछि तमु समाज कुबेतको पहलमा उपलब्ध गराईएको छ बिरामीलाई आवश्यक ब्लड उपलब्ध गराउन सके जिबन जोगाउन सकिने  डाक्टरबाट जानकारी पाएपछि  कुबेती नागरिक केदार नाथ खरेल र गौतम आमागाईको सम्पर्कमा आएका थिए  त्यस लगत्तै निज कुवेती नागरिक संग राम्रो चिनजान भएका केदारनाथ खरेल,र…

Image

काठमाडाैँ - रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको…

Image

तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं.  ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…

Image

तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…

Image

तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र…

Image

तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो । सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी…

Image

तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…