Saturday 14th November 2026

कुबेतमा नयाँ सस्था पर्वत सेवा समाज गठन


तितोपाटी -कुबेत मा नयाँ सस्था पर्वत सेवा समाज गठन भएको छ ।पर्वत जिल्लामा घर भई कुबेतमा कार्यरत युवाहरुको भेलाले  पर्वत सेवा समाज गठन गरेका हुन । कुबेतमा रहेका पर्वतबासी नेपालीहरुको दुख सुख समस्यामा साथ दिदै अन्य कुबेत स्थित नेपाली संघ सस्था संग हातेमालो गर्दै अघि बढने समाजका सम्योजक ईन्द्र प्रसाद भुसाल अर्जुन ले तितोपाटी लाई बताएका छ्न । आउदो ६ महिना भित्र अधिबेशन गरि सस्थालाई पूर्ण रुपमा आधिकारिकता दिईने बुझिएको छ ।
पत्रकारिता सामाजिक गतिबिधिमा चिरपरिचित ब्याक्तित्व ईन्द्र प्रसाद भुसाल संयोजक रहेको नबगठित पर्वत सेवा समाज को तदर्थ समिती यस प्रकार रहेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

हाम्रो सौर्यमण्डल स्थिर छैन। यो आकाशगङ्गा (मिल्की वे) को केन्द्र वरिपरि प्रतिघण्टा ८ लाख किलोमिटरभन्दा बढीको अविश्वसनीय गतिमा यात्रा गरिरहेको…

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम…

७५३ वटै पालिकाबाट जग्गा प्रशासन सेवा : नागरिकलाई सहजता, तर सम्पत्तिको कानुनी सुरक्षामा प्रश्न काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र…

प्रतिकृयाहरू
...