तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…
तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…
तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र…
तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो । सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी…
तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…
तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट, बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पा,प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर, टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त, गरि तीन सदस्य गत मंगलवारका दिन कुवेत आएका छन। गत…
तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका - ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो…
तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…
![]()