तोयानाथ उपेक्षित - अहिले सोसियल मिडियाहरुमा भईरहेको प्रचारबाजीले सहि सूचना दिईरहेको छैन । घरेलु कामदार माथिको प्रतिवन्ध फुकुवा भएको भन्ने कुरा नै गलत रुपमा आईरहेको छ । भएको यति मात्र हो जसले घरेलु कामदारको रुपमा काम गर्दै आईरहेका छन तीनलाई एक पटक घर जाने र फर्कने मौका दिन मात्र खोजिएको…
तितोपाटी- विश्व कप फुटबलको क्वालीफाईल खेल अन्तर्गत नेपाल र कुवेत बिच ५ २०१९ को दिन कुवेतमा हुने भएको छ । २०२२ मा कतारमा हुने विश्व कपको क्वालिफाई खेल कुवेत र नेपाल बिच शेख जाबेर अहमद स्टडियममा सेप्टेम्बर ५ बिहिबारका दिन बेलुका ७।४५ बाट हुने भएको छ । २३ जना खेलाडी…
तितोपाटी- पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यावासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यही संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् । विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा…
तितोपाटी- खाडीका देशहरूको तुलनामा धेरै नेपाली व्यवसायीहरू रहेको यूएईमा करिब एक हजार नेपालीहरूले व्यवसायमा अर्बौंको लगानी गरेका छन् । केही वर्षयता नेपालीहरूले छोटो समयमा ठूलो लगानी गरेका हुन् । यूएईमा बढ्दै गएको नेपालीहरूको चाप व्यवसायको मुख्य प्रेणाको श्रोत हो भने पछिल्लो समय यूएईमा वैधानिकता पाएको नेपाल बिजनेस काउन्सिल अर्को प्रेरणाको…
तितोपाटी- एक वर्षको छोरासहित श्रीमति डिकमाया बस्नेत अधिकारी (सुस्मा) लाई घरमा छाडेर चार वर्षपहिले दुबई गएका पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्पर्कविहीन भएको भन्दै घरपरिवारले खोजिदिन अग्रह गरेका छन् । पति सम्पर्कविहीन भएपछि बस्दै आएको घर बैंकमा धितो राखि ऋणा निकालेको भन्दै बैंकले घर लिलामी गर्न लागेको बहानामा माइला…
तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ । फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा हुने कार्यक्रममा लालीगुराँस सांस्कृतिक परिवारले कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम राखेको अध्यक्ष माधब पौडेलले जानकारी दिए । उक्त कार्यक्रममा नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी…
तोयानाथ उपेक्षित - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेपाली राजदूतावास कुवेतले आफ्नै कार्यकक्षमा औपचारिक रुपमा स्वागत गरेको छ । उक्त अवसरमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्ना भनाईहरु राखेको बताईन्छ । राजदूतले उक्त अवसरमा दूतावास र एनआरएन मिलेर…
तोयानाथ उपेक्षित - रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको…
जवानीको मोलमोलाइ पनि कति हदसम्म छ भन्ने कुराको मुल्यांकन गर्न गाह्रो छ । माया प्रेम बिबाह भन्ने कुरा आत्मिय मिलन र समर्पणबाट मात्र सम्भव हुन्छ । तिलक भण्डारी (कमल) - नेपालीहरुको बाध्यता हो, प्रदेश रहर होइन । वर्तमान परिवेशमा बेरोजगारी भइ प्रवास लाग्नेको बिमानस्थलमा घुइँचो थामिसक्नु छैन । प्रवास आइसके…
तितोपाटी-वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये अधिकांश उजुरी आफ्नै निकटबाट ठगिएको भनी परेको देखिन्छ। यसरी ठग्नेमा बाल्यकालका साथीदेखि छिमेकीसम्मका व्यक्ति रहने गरेका छन्। त्यति मात्र होइन, ‘मर्दा…
![]()