Wednesday 20th May 2026
प्रवास
Image

तितोपाटी - 'इद अल अधा' को शुभ अवसरमा  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…

Image

तितोपाटी- गुणस्तरीय वैदेशिक रोजगारीका लागि सरकारले युरोपियन मुलुकको तयारी गरेको छ । कामदारको सुरक्षा, सुविधा र पारिश्रमिकलाई मध्यनजर गर्दै सरकारले उत्तम गन्तव्यका रूपमा युरोपियन मुलुकहरूलाई प्राथमिकतामा राखेको छ । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार केही युरोपियन मुलुकसँग कूटनीतिक छलफल भएको छ । हाल नेपालले विभिन्न ११० मुलुकमा वैदेशिक रोजगारी खुला गरेको…

Image

तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ। विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई…

Image

तितोपाटी- कतारमा समुन्द्रको किनारामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । श्रीमानको मृत्यु भएको खवर सुनेपछि उनकी श्रीमतिले आत्महत्या गरेकी छन् । गत साउन २६ गते बकर इदको बिदा मनाउन अलखोरको समुन्द्री किनारामा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा साँगुरिगढी गाउपालिका ३, धनकुटाका ३३ वर्षिया…

Image

तितोपाटी- कतारकमा एक नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो। कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय रहेको बताइएको…

Image

तितोपाटी- विगत पाँच वर्षअघि ५ खर्बको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्ब थपिएको छ । राष्ट्र बैकले तयार पारेको तथ्यांक अनुसार प्रत्येक वर्ष रेमिट्यान्स भित्रने क्रम बढ्दो छ। राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विश्व १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड…

Image

तितोपाटी- गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ । एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…

Image

तितोपाटी- नेपालसहितका विकशिल मुलुकको समस्या बेरोजगारी हो । यसलाई हल गर्न यस्ता मुलुकले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्ने गरेका छन् । तर, यी मुलुकमा वैदेशिक रोजारी ठूलो समस्याका रुपमा भित्रने गरेको छ । कामदारले श्रम मुलुकमा पाउने पीडा, ज्याला, सेवा, सुविधामा हुने अनियमितता, मानसिक तथा शारीरिक हिंसा मजदुरले भोग्ने पीडा हुन्…