Sunday 28th June 2026
प्रवास
Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाैं-कुवेतले हरेक वर्ष खेलाउँदै आएको एम बि बम्जन गोल्डकप फुटबलको अठाराैं सिरिज हिँजो १४ फेब्रुअरी २०२० शुक्रबार देखि कुवेतकाे फाहाहिल स्थित फाहाहिल स्पाेर्टस क्लबको फुटबल मैदानमा शुरू भयो। एम बि बम्जन गोल्डकप अठाराैं सिरिजको हिँजो एक समारोह बिच नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…

Image

तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल- राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई…

Image

तितोपाटी- कुवेतस्थित एक कन्स्ट्रक्सन कम्पनीमा मृत्यु भएका ६ जना नेपाली र घाइते २ जना नेपालीलाई सत्यतथ्य छानबीन गरी दोषीलाई कड़ाकारवाई सहित पिडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै नेपाली साझा मंचले प्रेस बिज्ञप्ति जारी गरेको छ। गत बुधवारको दिन कुवेतस्थित मुत्ला कम्पनीमा कार्यस्थलमा ढिस्कोले पुरीएर उक्त घटना घटेको थियो। घटनामा ६ जना नेपालीकोमृत्यु…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६…

Image

तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…

Image

राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए। माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको…

Image

तितोपाटी -कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरू मध्ये ४ जनाको सनाखत भएको नेपाली राजदूतावास कुवेतले प्रेश विज्ञप्ति मार्फत जनाएको छ। दूतावासले ६ जना नेपाली कामदारहरूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासबाट अावश्यक सहयोग र…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा…

Image

तितोपाटी - नेकपाको प्रवास स्थित एकिकृत भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा आफूलाई गरिएको मनोनयनलाई सुजन केसी ले अस्वीकार गरेका छन। गत साता नेकपाले प्रवास स्थित एमाले निकट प्रवासी नेपाली एकता मञ्च र एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चलाई एकता गर्ने क्रममा केसी एकिकृत संगठन प्रवासी नेपाली एकता मञ्चको…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२ तारिक २०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको…