Tuesday 27th October 2026

कुवेतमा सुनसरीका राजकुमारको हृदयघातबाट मृत्यु


हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ।

उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड लोजेस्टिक कम्पनीमा आएको देखिए पनि करिब एक बर्ष देखि अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।उनको हृदयघातको कारण आदान अस्पतालमा मार्च-२८ तारिक मृत्यु भएको र दूताबासबाट गर्नु पर्ने सम्पूर्ण कागती प्रकृया शुरु गरिएको छ।मृतकको घरमा दुई श्रीमति र ६ छोरी रहेका छन।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...