लक्ष्य यात्राका नागबेली वाटोहरु कठिन छ कति ? उकालीमा सुस्केरा हाल्दै जानुछ कठिन छ कति ? सम्झनाका श्रृङखलाहरु लगातार आउँछन कति ? दुःख पिडा अनगिन्ती आउँछन कति हो कति ? बेदनाको गीत होइन वीरताको कथा लेख्नु छ कति ? अज्ञानतामा लठ्ठिनु छैन ज्ञान आर्जन गर्नुछ कति ? यो जिन्दगीको अन्त…
आँखा भरि सपना सजाएर हिँडेकोछु । दिल भित्र चाहना दबाएर हिँडेकोछु । भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु । ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु । तिमीले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु । मायाले धोकाको मोहर लगायो…
तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको…
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 यँहा खेल खेले अघोरीहरूले । धमिल्याए पानी फोहोरीहरूले । तिमी उच्च पदमा निदाएछु भन्छौ कँहा न्याय माग्ने ती छोरीहरूले । सिनेमा चटक हो यहाँ नै छ जमघट शिखर बन्न सक्ला र तोरीहरूले । बढेको छ चिन्ता असाध्यै हियामा म सुत्ने पहलमा छु लोरीहरूले…
सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺 छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ? बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता आमाको…
तितोपाटी- कुवेतले कोरोना भाइरसविरुद्धको खोप नलगाएका कामदारसहित विदेशीको भिसा नवीकरण नगर्ने जनाएको छ । आगामी सेप्टेम्बरपछि भिसा नवीकरण गर्ने आप्रवासी कामदारले अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुवेतले कोरोनाविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि…
तितोपाटी- विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका…
तितोपाटी- चालू आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देश भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक…
तितोपाटी- वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका ११ जना नेपाली कामदार कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । हाल, कतारमा ७ जना, साउदीमा एक, यूएईमा दुई र बहारइन एक जना गरी ११ जना कामदारको कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कोमामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था र…
यता ! मिठा भाषण छाटेर जनता भुलाउदैछौ अझै पनि उता ! मेरो देश डिभीको लाईनमा उभिएर पि आर को सपनामा गुँड लगाई कोरल्दैछ ओथारोमा सन्तानहरु उडाएर वयस्क युवाहरु कोरीयामा खोरिया खन्दैछ जापानका मेट्रोमा निन्द्राले च्यापेर बिर्सिदैछ गन्तव्य अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर हेर्दैछ अनिदो विहान अरबका खाडीको कुरै नगर बालुवामा पिल्सिएर…
![]()