Wednesday 8th May 2024

अलमुजैनीले रमदान प्रमोशन अन्तर्गत तेश्रो चरणका भाग्यशाली विजेताको नाम सार्वजनिक गर्यो


तीतोपाटी – इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र पावन महिना रमदानको  अवसर पारेर कुवेतको पुरानो तथा सबै भन्दा धेरै ११३ शाखा मार्फत दिइरहेको एक्सचेन्ज कम्पनी अलमुजैनी एक्सचेन्ज कुवेतले अनलाइन ग्राह्कहरुको लागि  संचालन गरेको रमदान प्रमाेशन अन्तर्गतको तेश्रो चरणका भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक गरेको छ ।

रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाउने ग्राहकहरू जो कोही पनि भाग्यशाली विजेता हुन सक्ने उक्त प्रमोशन अन्तर्गत दैनिक, साप्ताहिक र मेगा भाग्यशाली ग्राहकको रूपमा पुरस्कार जित्न सक्नेछन् ।

अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन  । १०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन । यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ ।

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफर्ममा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ ।

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफर्ममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा अनुपम सुविधाहरु भेटिने छन । नयाँ ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहाँसुकै बाट कुनैपनि समयमा सेवाग्राहीले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न ।

SEND MONEY ONLINE & WIN EVERYDAY Winners Announced

Al Muzaini Exchange announced “Send Money Online & Win Every Day” winners from April 26,2021 to May 2,2021 & 3rd Weekly winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. 105 lucky customers will be chosen, and 15000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 13th April to 15th May, 2021. Ramadan Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

 

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...