Wednesday 30th September 2026
प्रवास
Image

तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए। केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो। बदर अल समा मेडिकल सेन्टर…

Image

तीतोपाटी डटकम-कुवेतको फर्वानिया प्रहरी र कुवेत नगरपालिकाका लागि सार्वजनिक प्राधिकरणको टोलीले जिलिब अल शुयोख क्षेत्रमा सन्चालित सडकको फुट्पाथ(अस्थायी बजार)मा खाध्यान्न बेच्ने ४९ जना एशियन आप्रवासीहरुलाई पक्राउ गरेको छ।सेप्टेम्बर ११,२०२१ का दिन उक्त क्षेत्रमा चेक-जाँच गरिएको थियो। अरबटाइम्समा प्रकाशित समाचारमा जनाइएको छ"श्रम कानूनको उल्लंघन र मानिसहरुको लागी अयोग्य सामान र खाद्य…

Image

तीतोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतको सचिवालय बैठकले माधव नेपाल समुहको पूर्व प्रवासी नेपाली मञ्च कुवेत नेकपा(एकिकृत समाजवादी) निकट प्रवासी मञ्चमा समाहित गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मञ्च कुवेत(माधव नेपाल समुह)का अध्यक्ष युवराज गैरेको सभाध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सम्पुर्ण सचिवालय कम्रेडहरुको उपस्थितमा…

Image

तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ। उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका…

Image

तीतोपाटी-समाचारदाता,'अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।कविता प्रतियोगितामा प्रथम हुने कवितालाई…

Image

तीतोपाटी - कुवेतमा बन्दै गरेको नयाँ एयरपोर्टको २ नम्बर टर्मिनलको खाल्डोमा बालुवाको डिस्को खसेर दुई जना नेपाली पुरिएका छन । एक जना ईन्डियनको भने जिउदै उद्धार भएको जनाईएको छ । हिजो अर्थात ८ सेप्टेम्बर का दिन अपरान्ह् ३ बजेर १५ मिनट जादा नयाँ एयरर्पोटको बन्दै गरेको २ नम्बर टर्मिनल को…

Image

तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ। बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ। कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई…

Image

तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…

Image

तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ। १८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ। अरबी दैनिक अल राईको एक…

Image

तोयानाथ उपेक्षित- छिमेकी देश भारतबाट कुवेत आउने क्रम आज बाट शुरु हुदैछ तर यसका लागि टिकटको चर्को मूल्य चुकाउन पर्नेछ । कोभिडको पछिल्लो चरणमा नयाँ म्युटेशन डेल्टा को प्रकोप फैलिएसँगै कुवेतले दक्षिण एषिया लगायत का धेरै देशहरुको उडानलाई रोकेकोमा अब त्यो प्रतिबन्ध लाई हटाएको छ । तर अत्यान्त्यै कम संख्यामा…