Thursday 25th April 2024

अल मुजैनी एक्सचेन्ज कुवेतको ११७ औं शाखा कुर्तुबामा विस्तार


तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औं शाखा कुवेतको कुर्तुबामा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कुवेतस्थित कुर्तुबा एरियाको बलक-२ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ।

अल्मुजैनि एक्सचेन्ज महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थिमा रिबन काटेर शाखाको उद्घाटन गरेका थिए।

त्यस्तै मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलीसँग खुसि साट्दै निकट भविष्यमा नेपालको रेमिट्यान्स सेवालाइ अझै सेवा र सुविधा थपिदै जाने बताए । मार्केटिंग मैनेजर- Renjith Pillai ले अनलाइन अल मुजैनी App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने र ग्राहक बढ्दो क्रम रहेकोले अल मुजैनी एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सहज हुने साथै धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुसि बाँडन सकिने जनाए । ग्राहकहरुको सुबिधाको लागि सधै मुजैनि नजिक रहने मार्केटिङ प्रबन्धकले थपे।

अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतले ११७ औं शाखा कुर्तुबामा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै व्यवसायिक सफलता हुने बताउदै विशेष गरेर कुवेतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को शाखा पुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाएर सेवा लिन सकिने बताए।

कुर्तुबा एरियामा घरेलु काममा कार्यरत नेपालीले नया साखा खोल्नको लागी अनुरोध गरेको र नेपाली ग्राहकको चाहनालाइ आज पुरा गरिदिएको बजार प्रबन्धक बस्नेतले जनाए।

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनी डिजिटल प्लेटफर्ममा- एप स्टोर, गुगल पेले, एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक क्लिकमा रेट जानकारी, नया ग्राहक प्रवेस, कारोवार विवरण, वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट पैसा ट्रान्सफर गर्न सक्नेछन।

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनि

Al Muzaini Exchange opens its 117th Branch at Quortuba.

Our Strong Network getting STRONGER: Al Muzaini, a renowned financial solutions provider and the leading exchange house in Kuwait, has opened its 117th Branch at Quortuba, Block-2.

The New branch which was inaugurated by Mr.Hugh Fernandes, General Manger of Al Muzaini, along with senior officials on Wenesday,1st September. The new branch offers customers a broad range of financial services like instant bank transfers, instant money transfers, foreign currency exchange & Corporate/Trade transfers, with best rates and faster turnaround time on transactions, all days of the week.

Mr.Hugh Fernandes, General Manager of Al Muzaini Exchange said: It is our vision to make financial services accessible to all. Along with our Strong Network across Kuwait, Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends , Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...