Saturday 22nd August 2026
प्रवास
Image

हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्‍यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने"परियारको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४…

Image

खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन । ७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । मन्त्री डा.बसेल…

Image

तीतोपाटी - कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीको पहलमा गत अप्रिल महिनाबाट शुरू भएको क्रकेट रंगशाला निर्माण तथा बुटवलको अपांग आश्रमका अनाथ, अपांगहरूको सहयोगार्थ संकलित आर्थिक  सहयोग अभियान समापन गरिने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती कुवेतका युवा संयोजक समेत रहेका पराजुलीले तीतोपाटी सँग…

Image

तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ। त्यस्तै गत हप्ता…

Image

तितोपाटी- अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी…

Image

तीतोपाटी - कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना…

Image

तीतोपाटी - कुवेतमा लागुऔषध नियन्त्रण विभागले सामुद्रिक मार्गबाट कुवेतमा लागु औषध तस्करी गर्ने दुइ एसियाली नागरिकलाइ पक्राउ गरेको छ । उनीहरूसँगबाट ठुलो परिमाणमा (१२५ केजी चरेस र २५० ग्राम मेथाम्फेटामाइन) लागु औषध बरामद गरिएको छ । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा हिँजो २२ अगष्टका दिन प्रकाशित समाचारका अनुसार छिमेकी देशबाट…

Image

हरी कृष्ण न्यौपाने, तीतोपाटी डटकम - कुवेतमा रहि कानुनी हैसियत गुमाएर अन्डकुमेन्टेट(इलिगल) रुपमा काम गरिरहेका नेपाली कामदारहरुका लागि कोभिड बिरुद्दको खोप लगाउन पाउने सुबिधा दिलाउन एनआरएनए कुवेतले अनौपचारिक पहल गरेको छ। कुवेतको ओफ्रामा गएर अनडकुमेन्टेट नेपालीहरुले कोभिड बिरुद्दको खोप लगाउन पाउने भएका छन। तीतोपाटी डटकमसंग कुरा गर्दै एनआरएनए कुवेतका अध्यक्ष…

Image

तितोपाटी- पछिल्लो समय कुवेतमा नक्कली वेबसाइट संचालन गरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। कुवेत आन्तरिक मन्त्रालयद्वारा कुवेत नागरिक र आप्रवासीहरुलाई उक्त कुराको जानकारी गराएको छ। मन्त्रालयले कुवेतमा रहेर नक्कली वेबसाइट सन्चालन गरीरहेको र गिरोहले ग्राहकलाई सम्पर्क गरी विभिन्न प्रलोभनमा पारी बैंकको विवरण माग्ने गरेको बताएको छ। मन्त्रालयका अनुसार…