Thursday 24th September 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग


तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू. ६०९१०।- अक्षेरूपी साठी हजार नाै सय दस रूपैयां पीडितको सहयोगार्थ पठाइसकेको कुरा उक्त समाजका गगन बिष्टले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

निज शाही दुबै मृगौला फेल भई काम गर्न छोडेपछि हाल बिर अस्पतामा उपचार गराइ रहेका छन् । बिरामी नबिन बहादुर शाहीको मृगौला प्रत्याेरण नै गर्नु पर्ने भएको तथा उनकाे आर्थिक अवस्था अत्यन्तै कम्जिाेर भएका कारण कुवेत रहेका सिद्ध बहादुर भण्डारीको अगुवाइमा सुदुरपश्चिमेली नेपाली समाजमा आबध्द दाजुभाइ दिदिबहिनीहरुको सक्दो सहयोग र अन्य सहयोगी मनका धनिहरुले गरेको सहयोग बाट संकलित रकम कुवेति १५९ के डी नेपाली रु. ६०९१०।- अक्षेरूपी साठी हजार नाै सय दस रूपैयाँ संकलन गरि सिद्ध बहादुर भन्डारीको नामबाट पिडितलाइ पठाइएको हो |

यो सहयोग अभियानमा सुदुरपश्चिमेली नेपाली समाजका सदस्य मनकारी जग बहादुर खत्रील आफ्ना कम्पनिका indian साथिहरुबाट समेत अर्थ सङ्कलन गरि पिडितलाई राहत स्वरुप स्वयम् पिडितकै एकाउन्टमा ट्रान्सफर गरि सहयाेग गरिएको थियो ।

मृगाैला पीडितलाइ आर्थिक सहयोग गर्ने दानवीर सहयोगीहरूको नामावली यस प्रकार रहेको छ ।
सिद्व भण्डारी -१० केडि
जग बहादुर खत्री – १० केडि
अमर खडका -७ केडि
बिजय बम ठकुरी – ५ केडि
निरुमायाँ खडका -१३ केडि
गगन सिहँ बिष्ट -४ केडि
माेहन परियार – ५ केडि
रतन बाजुरेली -५ केडि
कालु सिहँ बुढा -६ केडि
चेतराज गिरी – ४ केडि
महेश कुमार -५ केडि
प्रेमलाल खत्री -५ केडि
धनबहादुर रोकाय – ५ केडि
सरिता रोकाय -५ केडि
उषा तामाङ -५ केडि
देबि शर्मा -६.५ केडि
अञ्जु परियार -३ केडि
अनिस चालिसे -५ केडि
बिमला राई ५ केडि
बेनि मायाँ गुरुङ -२ केडि
भावना गुरुङ ५ केडि
प्रेङ्का गुरुङ -३ केडि
जन बहादुर भण्डारी १.५ केडि
बिमल नेपाली -५ केडि
प्रजित गुरुङ ,–५ केडि
दिपक सिहँ -२ केडि
अजय सिहँ ठकुरी -३ केडि
कल्पना राई -१ केडि
प्रमिला राई ..1 केडि
राज बहादुर सार्की -२ केडि
गाेबिन्द बहादुर भाट ५ केडि
प्रेम बहादुर गुरुङ -१ केडि
ratnan kertson ( shirlanken) 1 kd
aly sayad (indian) -2 kd
budan mohomad (indian ) – 2 kd
parbina… ( indian) – 1 kd
peddi shinivas ( indian) 2 kd
जम्मा १५९ दिनार नेपाली ६०९१०।- (अक्षरूपी साठी हजार नाै सय १० रूपैयाँ मात्र।)
सुदुर पश्चिमेली नेपाली समाज कुवेत परिवार सम्पुण सहयोगी मनहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै मृगाैला पीडित नविन बहादुर शाहीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...