Monday 7th September 2026
नेपालको समाचार
Image

तीतोपाटी-सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म…

Image

तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो। दुर्घटना परी प्युठान ऐरावती…

Image

तितोपाटी - भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।…

Image

तीतोपाटी- काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी…

Image

तीतोपाटी-सरकारले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्ने गरेका छन्। भीड थामि नसक्नु भएपछि प्रशासनले आइतबारबाट नागरिकता वितरण गर्न ‘टोकन’ प्रणाली लागु गरेको छ। जन्मका आधारमा नागरिकता पाएकाको सन्तानले वंशजका आधारमा नागरिकता पाउन…

Image

तीतोपाटी-सामाजीक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारण सभा कार्यक्रममा ४० बढिले मृत्युपछि आफ्नो अङ्ग दानको घोषणा गरेका छन् । गत शुक्रवार सम्पन्न कार्यक्रमा उपस्थित भएका बिभिन्न संघ सस्था १०० ग्रुपका सदस्य तथा विभिन्न व्यक्तिहरुले आफ्नो मृत्यु भएपछि शरिरका बिभिन्न अङ्ग जस्तै छाला,आँखा, लगायतका दान गर्न मिल्ने अङ्ग दान गरेका हुन।…

Image

तीतोपाटी-सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम…

Image

तीतोपाटी - नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । यातायात व्यवस्था…

Image

तीतोपाटी-चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा…

Image

तितोपाटी - भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको…